२ असार २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राससमा २२ पत्रकार हटाईएकोमा सर्वत्र विरोध

अशोज २८, २०७९, ६:४९ .शुक्रबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २८ असोज । राष्ट्रिय समाचार समिति (रासस) का २२ जना पत्रकारलाई हटाउन लागिएको भन्दै नेपाल पत्रकार महासंघ र पेशागत पत्रकार संगठनहरुले विरोध गरेका छन् ।

लामो समयदेखि कार्यरत करार र ज्यालादारीमा कार्यरत पत्रकारहरुलाई आउँदो कात्तिक १ गतेदेखि हटाउन लागिएकोमा नेपाल पत्रकार महासंघ र पेशागत पत्रकार संगठनहरुले विरोध गरेका हुन् ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा पत्रकारका नेताहरुसहित संयुक्त बैठक बसेको थियो ।

बैठकले पत्रकारहरुलाई हटाउन लागिएको विरोधमा असोज २८ गते दिउसो १ बजे महासंघको अगुवाइमा रासस केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण शर्माले श्रमजिवी पत्रकारहरुलाई हटाउन लागिएको विरोधमा चरणबद्ध आन्दोलनमा जाने बताए ।

समाजवादी प्रेस संगठनका कार्यवाहक अध्यक्ष विश्वमणि सुवेदी, नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, प्रेस सेन्टरका महासचिव सन्तोष पौडेल, प्रेस चौतारीको प्रदेश प्रतिष्ठान इन्चार्ज मोहन बाँस्तोला लगायतले श्रमजीजी पत्रकारहरुलाई कुनै पनि हालतमा हटाउन नदिइने बताए ।
त्यसअघि राससका अस्थायी, करार र ज्यालादारी पत्रकार कर्मचारी संघर्ष समितिका संयोजक रमेश गिरी नेतृत्वको टोलीले नेपाल पत्रकार महासंघ र पत्रकारका संघ–संगठनका नेतृत्वलाई ज्ञापनपत्र बुझाएको थियो ।

पछिल्लो समाचार

मेची ब्याडमिन्टन क्लबको पद हस्तान्तरण

अघिल्लो समाचार

होराइजनले पायो दुबईमा शिक्षा पुरस्कार

Related Posts

लम्फी स्किन संक्रमण : किसानको गोठमै पुगेर खोप लगाउँदै प्राविधिक
banner

लम्फी स्किन संक्रमण : किसानको गोठमै पुगेर खोप लगाउँदै प्राविधिक

असार २, २०८२, ९:४४ .सोमवार
झनझटरहित सेवा दिन उद्योग कार्यालयलाई व्यवसायीको अनुरोध
banner -1

झनझटरहित सेवा दिन उद्योग कार्यालयलाई व्यवसायीको अनुरोध

जेष्ठ ३१, २०८२, ५:१४ .शुक्रबार
असारदेखि भदौ महिनासम्म सडक खन्न प्रतिबन्ध
box -2

लक्कि डिपार्टमेन्टमा पानीको भल पस्दा ६० लाखको क्षति

जेष्ठ ३०, २०८२, ५:२७ .बिहिबार
सुनचाँदी व्यवसायीद्वारा काँकरभिट्टामा प्रदर्शन
box -1

सुनचाँदी व्यवसायीद्वारा काँकरभिट्टामा प्रदर्शन

जेष्ठ ३०, २०८२, ४:५८ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.