१७ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

होराइजनले पायो दुबईमा शिक्षा पुरस्कार

अशोज २८, २०७९, ३:१० .शुक्रबार
0
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २८ असोज । धुलाबारी स्थित इष्ट होराइजन माविले दुवईमा शिक्षा अवार्ड पाएको छ ।

दुबईमा भएको एक विशेष कार्यक्रममा मासिक पत्रिका कलेज रिडर्सले इष्ट होराइजनलाई ‘इमर्जिङ स्कुल अफ द एअर’ अवार्ड प्रदान गरेको प्रिन्सिपल सञ्जिव राईले बताए ।

कलेज रिडर्सले नेपालको गुणस्तरीय शिक्षालय, विद्यालय, महाविद्यालय तथा शिक्षा उद्यमी एवम् शिक्षाविदहरुको अतुलनीय योगदानको पहिचान र कदरको सम्मान गर्दै आएको छ ।

शैक्षिक गुणस्तरका साथै खेलकुद, संगीत, नृत्य, हाजिरीजवाफ लगायत अतिरिक्त क्रियाकलापमा अब्बल रहेको होराइजनलाई त्यसैका आधारमा अवार्ड प्रदान गरेको राईको भनाई छ ।

कलेज रिडर्स अंग्रेजी माध्यमबाट प्रकाशित हुन्छ । विगत १५ वर्षदेखि निरन्तर नेपाली शैक्षिक, प्राज्ञिक क्षेत्रमा दरिलो सहभागिता जनाउँदै आएको छ ।

सो कार्यक्रममा ३४ वटा शिर्षकमा नेपालका उत्कृष्ट शिक्षालाय, विद्यालय, महाविद्यालयहरुलाई सम्मान गरिएको थियो । त्यस्तै, १६ शिर्षकमा शिक्षाविद, शिक्षासेवी तथा शिक्षा उद्यमीलाई सम्मानसहित पुरस्कृत गरिएको थियो ।

यसअघि होराइजनले ब्रिटिस काउन्सिलद्वारा सञ्चालित अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार आइएसए कार्यक्रम अन्र्तगत अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार जितेको थियो ।

 

पछिल्लो समाचार

राससमा २२ पत्रकार हटाईएकोमा सर्वत्र विरोध

अघिल्लो समाचार

गठबन्धन संयन्त्रको जिल्ला संयोजकमा केशवराज पाण्डे

Related Posts

थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार
विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल
banner -2

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार
बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.