१४ आश्विन २०८०, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अग्नी हात्ती सीमामै रोक्ने, शर्मा चिडियाखानामा राख्ने

कार्तिक २९, २०७९, ८:२६ .मङ्लबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २९ कात्तिक । झापा–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अग्नी खरेलले भारतबाट आउने हात्तीलाई सीमामा नै रोक्ने बताएका छन् ।

वर्षौँदेखि हात्तीको समस्या भोगिरहेका क्षेत्र नम्बर १ का जनतालाई उम्मेदवार खरेलले भारतबाट आउने जंगली हात्तीलाई नेपाल–भारतको सीमा क्षेत्रमा रोक्ने प्रतिबद्वता जनाएका हुन् ।

उनले भारतबाट सोझै बाहुनडाँगी क्षेत्रमा हुलका हुल आउने जंगली हात्तीलाई रोक्न मेची खोलामा तटबन्धन गर्नु पर्ने बताए ।

‘मेची खोलामा ठुलो लगानीमा मजवुत तटबन्धन गर्न सके दुई वटा फाइदा हुनेछ’, उनले भने–‘एउटा भारतबाट आउने हात्ती रोक्न सकिन्छ । अर्को वर्षेनि आउने बाडीका कारण कटान हुँदै आएको खेतीबाली जोगाउन मद्दत पुग्नेछ ।’

एमालेका स्थायी कमिटी सदस्य, झापा इन्चार्ज, पूर्व कानुन मन्त्री र महान्यायाधिबक्ता समेत रहेका खरेलले विभिन्न चुनावी सभामा हात्तीबाट पीडित जनता राती अरु सुत्ने बेलामा उनीहरु जाँगै बस्न बाध्य हुनु परेको बताए । त्यसकारण हात्ती क्षेत्रका जनताको स्थायी समाधानका लागि अब बन्ने एमालेको बहुमतको सरकारले त्यो काम गर्ने खरेलको भनाई छ ।

यता उनका प्रतिस्पर्धि कांग्रेसका महामन्त्री समेत रहेका विश्वप्रकाश शर्माले भारतबाट आएका हात्तीलाई चिडिया खानामा राख्ने बताएका छन् । चुनावी घरदैलो कार्यक्रमलाई विभिन्न ठाँउमा सम्बोधनका क्रममा उनले हात्ती रोक्ने एउटै विकल्प चिडिया खानामा राख्नु पर्ने बताएका छन् ।

पछिल्लो समाचार

अग्नी खरेलको पक्षमा स्वतन्त्र युवाद्वारा मोटरसाइकल र्याली

अघिल्लो समाचार

नेपालले पहिलो ओडीआई शृंखला जित्यो

Related Posts

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी
banner -1

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी

अशोज १४, २०८०, ६:५१ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -2

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

अशोज १४, २०८०, ५:३० .आइतवार
नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल
banner

नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल

अशोज १४, २०८०, ५:१२ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -1

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अशोज १४, २०८०, ७:१३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In