दमक, ७ मंसिर । झापा–५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार केपी शर्मा ओलीले मतान्तर झन बढाएका छन् ।
४२८६३ मत गनिसक्दा ओलीले २११६७ र नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १२०६६ मत ल्याएका छन् । ओली र अधिकारीको मतान्तर ९१०१ मत रहेको छ ।
अहिले ओलीले मतान्तर झन बढाउँदै लगेका छन् ।
Discussion about this post