७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापा–१, समानुपातिक : प्रदेश ‘ख’ मा एमाले पहिलो

मंसिर १३, २०७९, ६:५३ .मङ्लबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १३ मंसिर । झापा क्षेत्र नं. १ मा समानुपातिकतर्फ प्रदेशसभा ‘२’ को मत परिणाम सार्वजनिक गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले सोमबार सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रदेशसभा सदस्यको २ मा ३२ हजार ८२५ खस्दा नेकपा एमालेको सुर्य चिन्हले १० हजार मतसहित पहिलो बनेको छ ।

नेपाली कांग्रेसको रुख चिन्हले ९ हजार ७४१ मत ल्याएर दोस्रो भएको छ । यता राप्रपाको हलो चिन्हले ३ हजार ३३७ मतसहित तेस्रो स्थान प्राप्त गरेको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडाले २४६६, मंगोल नेशनल अग्रनाइजेशनको कुखुराको भालेले ८१५, लोकतान्त्रिक समाजवादी पार्टीको साइकलले १०१ मत प्राप्त गरेका छन् ।

यस्तै एकिकृत समाजवादी पार्टी कलमले २३८, जनता समाजवादी पार्टी नेपाल ढल्केको छाताले ४२९, जनमत पार्टीको लाउड स्पिकरले १६६, हाम्रो नेपाली पार्टीको लौरोले ३९१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको टंकबहादुर महतले जानकारी दिए ।

 

पछिल्लो समाचार

झापा–१, समानुपातिक : प्रदेश ‘क’ मा कांग्रेस पहिलो

अघिल्लो समाचार

झापा–१ का निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र प्रदान

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.