६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कोरोनाका कारण बेचिएका चेलीको उद्दार गर्न सकस

पुस १३, २०७९, २:५० .बुधबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १३ पुस । कोभिड–१९ ले मानव बेचबिखन प्रभावितहरूलाई थप समस्या उत्पन्न गरेको पाइएको छ ।

मानव बेचबिखन बिरूद्घ कार्य गर्दै आएका संस्थाहरूले मंगलबार मेचीनगर नगरपालिकामा आयोजित अन्तर्देशीय मानव बेचबिखन प्रभावितहरूलाई कोभिड–१९ ले पारेको प्रभाव र यसको समस्या अन्वेषणात्मक, खोजमुलक अनुसन्धानको निष्कर्ष सार्वजनिकिकरण कार्यक्रममा सो कुरा बताएका हुन् ।

कोभिड १९ ले मानिसलाई दुरी कायम गर्न बाध्य बनाउँदा प्रत्यक्ष रूपमा फिल्डमा गएर खोजीकार्य गर्न, समन्वयका लागि पहल गर्न र सम्पर्कमा आएकाहरूलाई पनि तत्काल उद्धार गर्न सक्ने अवस्था नहुँदा स्वदेश फर्काउन समस्या भएको सरोकारवाला संस्था बताउँछन् ।

मानव बेचबिखन विरूद्घ कार्य गर्दै आएको शक्ति समुहले कोभिड १९ का कारण उद्धार गरेर स्वदेश ल्याइएकाहरूलाई पनि व्यवस्थापन गर्न समस्या भइरहेको बताउँछ ।

शक्ति समुहकी अध्यक्ष चरिमाया तामाङले अहिले पनि उद्धार गरिएका ८५ जनालाई आत्मानिर्भर बनाउँदै समाजमा स्थापित गराउ सकस परिरहेको बताइन् । उनले कोरोनाका कारण पछिल्लो समय रोजगारी सृर्जना गर्ने आधार नहुँदा थप समस्या पैदा हुने गरेको बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले मानव बेचबिखन देशको विकराल समस्या रहेको बताएका छन् । उनले समुदायमा चेतनाको कमी अशिक्षा, बेरोजगार, युवा पुस्ता बढी महत्त्वकांक्षी बन्नु लगायतका कारण यस खाले समस्याले प्रसय पाइरहेको बताए ।

समस्या समाधानका लागि अब तीनवटै तहका सरकार र यससँग सम्बन्धि कार्य गर्दै आएका संघसंस्था र राजनीतिक दलहरू अझ सक्रिय र सशक्त रूपमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर वडा नम्बर ४, ६, ११ र १२ का वडाध्यक्षहरू अर्जुनकुमार कार्की, ललित बहादुर तामाङ, रूद्र डाँगी र मधुसूदन निरौला, मेचीनगर १० का वडासदस्य बिशाल कार्की, मेचीनगर खाद्य विशेषज्ञ दिपेन्द्र कार्की, महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेल, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराम तिम्सिना, माइती नेपाल प्रदेश नं १ संयोजक गोविन्द घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मानव बेचबिखन विरूद्घ कार्य गर्दै आएका विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियो । शक्ति समुहकी अध्यक्ष चरिमाया तामाङको सभापतित्वमा कार्यक्रम सम्पन्न थियो ।

पछिल्लो समाचार

धुलाबारी माविलाई अन्तर विद्यालय फूटबलको उपाधि

अघिल्लो समाचार

शिवसताक्षीमा बाढ्यो विपन्न परिवारलाई न्यानो कपडा

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.