८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काम सानै भएपनि राम्रो गर्छु : एसपी रेग्मी

पुस १८, २०७९, ७:२६ .सोमवार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, १८ पुस । भर्खरै प्रहरीको कमाण्ड समाल्न झापा आएका एसपी दुर्गाराज रेग्मीले लागुऔषध लगायत अपराधजन्य गतिविधि नियन्त्रण गर्न निर्मम भएर लाग्ने बताएका छन् ।

सोमबार चन्द्रगढी स्थित जिल्ला प्रहरी कार्यालयको सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् ।
उनले लागुऔषध, आत्महत्या, मानव बेचविखन, चोरी तस्करी लगायतका अपराधजन्य गतिविधिमा कमी ल्याउने प्रतिवद्वता व्यक्त गरेका थिए ।

‘सानै भएपनि राम्रो काम गर्छु’, प्रहरी उपरीक्षक रेग्मीले भने–‘जतिदिन बस्छु क्राइम कन्ट्रोल, लागुऔषध, मानव वेचविखन र तस्करी नियन्त्रणमा निर्मम भएर लाग्छु ।’

झापामा बढ्दो आत्महत्या लगायतका घटनालाई कमी ल्याउन काठमाडौँबाट विज्ञ मनोपरामर्ष दाता झिकाएर अभियान नै चलाउने उनको भनाई छ ।

उनले स्थानीय निकाय, विभिन्न सामाजिक संघ–संस्थासँगको सहकार्यमा चेतनामुलक कार्यहरु अघिबढाउने र त्यसका लागि सबैको साथ, सहयोगको अपेक्षासमेत रहेको बताए ।

पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी बसन्त पाठकले गरेका थिए । कार्यक्रममा झापाका सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पछिल्लो समाचार

‘मितेरी पुल’ सञ्चालनमा

अघिल्लो समाचार

नृत्यमा हिमालयन मावि प्रथम

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.