१९ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बिर्तामोड नगर अस्पतालको सेवा माघदेखि नयाँ भवनबाट

पुस २१, २०७९, ११:५७ .बिहिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, १३ पुस । बिर्तामोड नगरअस्पताल नयाँ भवनमा सञ्चालनमा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

अस्पतालको निर्माणाधीन भवन यही पुस २० गतेसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेकाले माघ १ गतेदेखि नयाँ भवनमा १५ वेड क्षमताको अस्पताल सञ्चालनको काम अघि बढाइएकोे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए ।

अस्पतालन नयाँ भवनमा सरेसँगै सेवा पनि थप हुने छन् । यहाँबाट स्वास्थ्य बीमा, दैनिक ओपीडी, उच्चस्तरीय प्रविधियुक्त ल्याव, एक्स–रे, भिडियो एक्स–रे सेवा, डायलोसिस सेवा, २४ सै घण्टा बर्थिङ्ग सेन्टर र इर्मजेन्सी सेवा सञ्चालन हुनेगरी काम अघि बढाइरहेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । उनले डायलोसिस सेवाका लागि रोटरी क्लबको सहयोगमा छ थान मेशिन समेत प्राप्त भएको जानकारी दिए ।

नगरपालिकाले कानूनी संरचना तयार पारेर नगरअस्पताल व्यवस्थापन समिति समेत गठन गरिसकेको छ । नगरले यस अस्पतालमा आवश्यक जनशक्तिका लागि केहिदिन अघि विज्ञापन खुलाएको छ । विज्ञापनमा विशेषज्ञ चिकित्सक नवौँ तह एक जना, मेडिकल अधिकृत आठौँ तह दुई जना, ल्याव टेक्नोलोजिष्ट सातौँ तह १ जना र रेडियोग्राफर पाचौँ तह एक जना माग गरिएको छ ।

अस्पतालका लागि आवश्यक उपकरणहरु स्रोतले भ्याएसम्म नगरपालिका आफैँ र सहयोगी हातहरुबाट व्यवस्थापन गरिँदै आएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । उनले यस अस्पताल पुर्णरुपमा सञ्चालनमा आएपछि नीजि अस्पताल धाउने दरमा ५० प्रतिशतले कमी आउने बताए ।

सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनका लागि नियमित अनुगमन र जनताको सन्तुष्टीका विषयहरुलाई मापन गरेर यसैको आधारमा अस्पतालको सेवा सुविधालाई वृद्धि गर्दै लैजाने बिर्तामोड नगरपालिकाले जनाएको छ ।

नगरअस्पतालको निर्माणधिन भवनको नगरप्रमुख पवित्रा महतारा प्रसाईले गत हप्ता अनुगमन गरेर आवश्यक निर्देशन दिइन् । भवन निर्माणका लागि धुलिखेल निर्माण सेवा प्रालिले ५ करोड, ५० लाख सात हजार ७६० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

 

पछिल्लो समाचार

प्रधानमन्त्री प्रचण्डले निराकारका बुवालाई भेटे

अघिल्लो समाचार

होटल व्यवसायी महासंघ : केन्द्रीय सचिवमा पुनः अधिकारी, सदस्यमा श्रेष्ठ

Related Posts

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित
banner -1

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित

बैशाख १८, २०८३, १:४८ .शुक्रबार
प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा
banner

प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा

बैशाख १८, २०८३, १:०४ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.