४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीउवासंघ प्रारम्भिक नतिजा

अध्यक्षमा प्रसाईको ३५६, निरौलाको २७८

माघ २२, २०७९, ५:३५ .आइतवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २२ माघ । मेची उद्योग वाणिज्य संघको निर्वाचनमा व्यवसायीहरुको साझा समूहका अध्यक्ष पदका उम्मेद्वार खेमराज प्रसाईको अग्रता कायम रहेको छ ।

आइतबार विहान सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा अनुसार अध्यक्षमा प्रसाई ३५६ मत ल्याएका छन् ।

यता नेपाली कांग्रेसको लोकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेद्वार मोहन निरौलाले २७८ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । ६८५ मत गणना हुँदा त्यति मत आएको हो ।

वरिष्ठ उपाध्यक्षमा साझा समूहका पन्नालाल जैनले १०६, लोकतान्त्रिकका कपिल क्षेत्रीले २६१ र स्वतन्त्रका हरिप्रसाद कोइरालाले २४८ मत ल्याएका छन् ।

उद्योग उपाध्यक्षमा साझा समूहका आनन्द खड्काले २९२ र लोकतान्त्रिकका भुमि पौडेलले ३२६ मत ल्याएका छन् ।

बाणिज्य उपाध्यक्षमा साझा समूहका भिमबहादुर कुँवरले २५५ र लोकतान्त्रिकका कञ्चन बरालले ३६० मत ल्याएका छन् ।

महिला उपाध्यक्षमा साझा समूहका सुनिता शर्माले २८२ र लोकतान्त्रिकका निर्मला चौहान भण्डारीले ३१८ मत ल्याएकी छन् ।

यस्तै महासचिव पदमा साझा समूहका दिनेश शाक्यले ३३३ र लोकतान्त्रिकका उदयकुमार श्रेष्ठले २७४ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी सदस्यमा १२०१ मत गणना हुँदा महिला सदस्यमा देवीमाया तामाङको ५४३, कृष्णकुमारी चापागाई सुवेदीको ३८८, पवित्रा तिवारीको ४४६, सुन्दरीकुमारी श्रेष्ठको ४९९, खुल्ला सदस्यमा वर्मलाल ओझाको ४७५, भिम विष्टको ५२२, विनोदकुमार बानियाँको ५४९, विष्णुबहादुर बुढाथोकीको ६४४, चन्द्रबहादुर घोर्साईको ४५५, दिपेन्द्रराज पाण्डेको ४८२, गोपालप्रसाद गुप्ताको ३६३, इन्द्रप्रसाद भण्डारीको ३३०, कमलप्रसाद कोइरालाको ५९८, कुलप्रसाद शिवाकोटीको (केपी) ३५९, ललित अग्रवालको ३८२, राजेशकुमार वंशलको ५२८, सन्तोष खवासको ४९३, श्रवणकुमार बानियाँको ४५०, श्रवणकुमार साहको २९७ र श्यामप्रसाद न्यौपानेले ५३३ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

शनिबार सम्पन्न चुनावमा संघका १७६८ जना मतदाता मध्ये १३८९ जनाले मतदान गरेका थिए ।

 

पछिल्लो समाचार

अध्यक्षमा प्रसाईको अग्रता कायमै

अघिल्लो समाचार

लोकनृत्यमा होराइजन र इडन गार्डेन मावि जिल्ला प्रथम

Related Posts

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
box -3

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.