२७ कार्तिक २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

हडिया खोला ठेक्का प्रकरण

ठेकेदारले लगाए नगरपालिकामा ताला

माघ २३, २०७९, २:१२ .सोमवार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २३ माघ । हडिया खोलामा ढुंगा–गिटीको ठेक्का लगाएर पनि सम्झौता नगरेको भन्दै निर्माण व्यवसायी (ठेकेदार)ले आज मेचीनगर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

बिर्तामोड–१० को फाल्गुना निर्माण सेवाका सञ्चालक जीवन ढुंगेलको नेतृत्वमा गएको टोलीले हडिया खोलामा ढुंगा–गिटीको ठेक्का लगाएर पनि सम्झौता नगरेको भन्दै नगरपालिकाको मुख्य गेटमा दिउँसो करिव ३ घण्टा तालाबन्दी गरेको थियो ।

ठेक्का सम्झौता नगरेकोले नगरपालिकामा ताला लगाउन बाध्य भएको ठेकेदारको भनाई छ । मेयर, उपमेयर र कर्मचारीहरुलाई नगरपालिकाभित्रै थुनेर ठेकदारले ताला लगाएका थिए ।

नगरपालिकाले कात्र्तिक ६ गते हडिया खोलाबाट ढुंगा–गिटीका उत्खनन् गर्न ठेक्का आह्वन गरेको थियो । कात्र्तिक ७ गते ठेक्का हालेका ढुंगेलले पुस ४ गते ढुंगा–गिटी उत्खनन् गर्न आउने आशयपत्र नगरपालिकाबाट पाएका थिए ।

त्यसपछि पटक–पटक सम्झौता गर्न नगरपालिका धाउँदा सम्झौता नगरेर आलटाल गरेको ढुंगेलको गुनासो छ । नगरपालिकाले भने अनुसार टिडिएस, भ्याट र बैंक ग्यारेन्टी बुझाएको ढुंगेलको भनाई छ । १२ लाख नगद नगरपालिकाको बंैक खातामा र १५ लाख धरौटी जम्मा गरेको उनले बताए ।

हडिया खोलाको आइईई गरेको करिव १४ हजार घनमिटर ढुंगा–गिटी उत्खनन् गर्ने ठेक्का लिएको उनको दावी छ । यसअघि ढुंगा–गिटीको रसिद नगरप्रहरीले उठाउँदै आएको थियो । नगरप्रहरी आउँन छाडे । खोलाबाट ट्याक्टरहरुले सामान उठाउँदै भाग्न थालेपछि १५ दिनदेखि हामीले उठाउँन थालेको ढुंगेलले बताए ।

उनले सम्झौता नगरेपछि बाध्य भएर ट्याक्टरबाट ढुंगा–गिटी ओसार्नेलाई २०० देखि ४०० रुपैयाँसम्म रसिद कटाएर लिने गरेको बताए । टिडिएस, भ्याट, बैंक ग्यारेन्टी र धरौटी बापतको पैसाको व्याँज बढ्दै गएपछि बाध्य भएर ट्याक्टरलाई रसिद काट्न थालेको उनको भनाई छ ।

सोमबार दिउँसो नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारीसँग वार्ता गरेको ढुंगेलले बताए । भोलि फेरि बस्ने गरी आजलाई बार्ता विना निष्कर्ष टुंगिएको उनले बताए ।

‘उहाँहरुसँग सहजिकरण गरिरहेका छौँ’, निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले भने–‘छलफल भइरहेको छ । चाँडै टुंगो लाग्ला ।’
‘अब हामी खोला ठेक्का लिदैनौँ’, ढुंगेलले भने –‘नगरपालिकालाई क्षतिपूर्ति बापतको ३५ लाख रुपैयाँ माग गरेका छौँ ।’

पछिल्लो समाचार

रवि लामिछानेको अभिव्यक्ति आपत्तिजनक : पत्रकार महासंघ

अघिल्लो समाचार

कर्मचारीको तलव रोकेकोमा आपत्ति

Related Posts

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार
झापा महिला गोल्डकप : उपाधिमा पुलिस र एपिएफको दावी
banner -2

झापा महिला गोल्डकप : उपाधिमा पुलिस र एपिएफको दावी

कार्तिक २३, २०८२, १२:४३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.