२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सभामुख घिमिरे आज झापा आउने

फाल्गुन ३, २०७९, ४:२७ .बुधबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

झापा, ३ फागुन । प्रतिनिधि सभामा झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा सभामुख देवराज घिमिरे फागुन ४ गते दुई दिनको कार्यक्रम लिएर गृहजिल्ला आउने भएका छन् ।

मूलतः बिर्तामोड अन्तर्राष्ट्रिय औधोगिक व्यापार महोत्सवको समुद्घाटन समारोहको प्रमुख आतिथ्यका लागि सभामुख घिमिरे आफ्नो निर्वाचन क्षेत्र आउने भएका हुन् ।

सभामुखमा निर्वाचित भएपछि उनको पहिलोपटक गृहजिल्ला आउन लागेका हुन् । उनको दुई दिने झापा बसाइका लागि केही कार्यक्रमहरु निर्धारण भइसकेको जनाइएको छ ।

जसअनुसार फागुन ४ गते दिउँसो १ः३० बजे भद्रपुर एयरपोर्टमा अवतरण गरेपछि सोझै बिर्तामोड नगरपालिकाको कार्यकक्षमा स्थानीय सरकारले आयोजना गरेको सम्मान अभिनन्दन ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

फागुन ४ गते रातीको बसाई बिर्तामोड स्थित निवासमा हुनेछ । जहाँ स्थानीय राजनीतिक व्यक्तित्वहरु, सामाजिक, शैक्षिक, धार्मिक संघ–संस्थाहरुका प्रतिनिधिहरुले समय मिलाएर भेट्ने व्यवस्था मिलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

फागुन ५ गते बिहान ८ बजे बुद्धशान्ति गाउँपालिकाको कार्यकक्षमा स्थानीय सरकारले आयोजना गर्ने सम्मान अभिनन्दन ग्रहण गर्ने र सोपछि बिहान साढे ९ बजे सुखानी शहीद स्मृति पार्कमा पुगेर शहीदहरुको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम तय भएको छ ।

फागुन ५ गते बिहान साढे १० बजे अर्जुनधारा नगरपालिकाका घिमिरे बन्धुहरुले निर्माण गर्न लागेको भवनको शिलान्यास गर्ने र सो पछि अर्जुनधारा नगरपालिकाको कार्यकक्षमा आयोजना गरिने कार्यक्रममा सहभागी बन्ने कार्यतालिका सभामुखको सचिवालयले बनाएको छ ।

सो कार्यक्रमपछि मध्यान्ह १२ बजे बिर्तामोड अन्तर्राष्ट्रिय औधोगिक व्यापार महोत्सवको समुद्घाटन तथा सम्बोधन गर्ने र अपरान्ह ३ बजे बिर्तामोडमा पत्रकारहरुसँग अन्तरसम्वाद भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

फागुन ५ गते दिउँसो ४ः३० बजे निजामति कर्मचारी संगठनका प्रतिनिधिहरुसँग भद्रपुरमा भेटघाट गर्ने र सोही साँझ ६ बजे भद्रपुर विमानस्थलबाट काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ ।

पछिल्लो समाचार

औद्योगिक व्यापार महोत्सव : संघ–संस्थाहरु एकजुट

अघिल्लो समाचार

सांसद भण्डारी र आमाको अवस्था जटिल, भारत लैजान सिफारिस

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.