४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

वक्तित्वकलामा होराइजनका प्रवेश दाहाल प्रथम

फाल्गुन २५, २०७९, ९:०० .बिहिबार
0
0
0
SHARES
91
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २५ फागुन । नारी दिवसको अवसरमा रोटरी क्लब अफ मेचीनगरद्वारा आयोजित वक्तित्वकला प्रतियोगितामा इस्ट होराइजनका दुई जना विद्यार्थी प्रथम र दोस्रो भएका छन् ।

“सकारात्मक सोच, सुन्दर परिकल्पना, शान्तिपूर्ण समाजका लागि सफल योजना” विषयक अन्तरविद्यालय वक्तित्वकला प्रतियोगितामा इस्ट होराइजन मावि कक्षा १२ का छात्र प्रवेश दाहाल प्रथम र कक्षा ९ कि छात्रा श्रेया शिवाकोटी दितिय भएकी छन् ।

त्यस्तै धुलाबारी माविका विद्यार्थी तृतिय भएका छन् । प्रतियोगिताका विजेतालाई नगदसहित सम्मान गरिएको थियो ।

मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इस्ट होराइजन माविका प्रिन्सिपल सञ्जीव राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा समाजसेवीहरु सविता भण्डारी भेटवाल, नयन बराल लगायत मेचीनगरका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

रोटरी क्लब अफ मेचीनगरका अध्यक्ष अनन्तप्रकाश वस्तीको अध्यक्षता, कार्यक्रमको औचित्य माथि प्रकाश क्लबका निवर्तमान अध्यक्ष कपिल क्षेत्रीले गरेका थिए ।

कार्यक्रमको सञ्चालन क्लबका भाइस प्रेसिडेन्ट शर्मिला पाठक तथा विद्यार्थीद्वय दिक्षा कटवाल र अञ्जु मोक्तानले गरेकी थिइन् ।

पछिल्लो समाचार

एनएमसीको ३०औँ स्थापना दिवस

अघिल्लो समाचार

क्याम्पसको जग्गा प्रतिष्ठानको नाममा दर्ता नगराउन माग

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.