९ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

लघुवित्तका कर्मचारीलाई कालोमोसो दल्ने २ पक्राउ

फाल्गुन २६, २०७९, ४:१५ .शुक्रबार
0
0
0
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।। 

मेचीनगर, २६ फागुन । मेडिकल उद्यमी दुर्गा प्रसाईले सञ्चालन गरेको देशभरका बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने चर्चा पाइरहेको बेला झापामा पनि कालोमोसो दल्ने अभियान सुरु भएको छ ।

बुद्वशान्ति गाउँपालिका–१ मा रहेको अभियान लघुवित्त वित्तिय संस्थाकी एक जना कर्मचारीलाई कालोमोसो दल्ने मेचीनगरका २ जना पक्राउ परेका छन् ।

विहीबार विहान साढे ८ वजे मेचीनगर–१२ स्थित सहरेडाँगीमा किस्ता र व्याज उठाउन आएकी कर्मचारी सृजना जोगीलाई स्थानीय वर्ष ५० का इखनलाल मेचे र ४५ वर्षीय लख्खी मेचेले कालोमोसो दलेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी खगेन्द्रप्रसाद रिजालले महिला कर्मचारी ऋणिको घरमा व्याज उठाउन आउँदा किन आएको, पैसा छैन जाउँ भन्दा वादविवाद भएपछि कालो मोविल टाउकोमा खन्याएको बताए ।

दुई पक्षबीच लछारपछार भएपछि ति महिला कर्मचारीको मोवाइल र हेलमेट फुटेको उनले बताए । कालोमोसो दल्ने दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर अनुसन्धान भईरहेको डीएसपी रिजालले बताए ।

यसैगरी शुक्रबार मेचीनगर–११ स्थित मंगली चोकमा पनि सहारा नेपाल धुलाबारी शाखाका कर्मचारी ऋणि सदस्यको घरमा किस्ता र व्याज उठाउन जाँदा स्थानीयले लखेटेको पाइएको छ ।

पछिल्लो समाचार

श्री एयरलाइन्सका सबै उडान आजदेखि बन्द

अघिल्लो समाचार

झापा नेशनलले बार्षिकोत्सवमा ‘रोबोटटिक्स फेयर’ प्रदर्शन गर्ने

Related Posts

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने
banner -1

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

माघ ९, २०८२, ११:४३ .शुक्रबार
कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह
banner -2

कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह

माघ ९, २०८२, १०:२७ .शुक्रबार
चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती
banner

चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती

माघ ९, २०८२, ९:१४ .शुक्रबार
झापा–१ मा १०,६९२ जना मतदाता थपिए
box -3

झापा–१ मा १०,६९२ जना मतदाता थपिए

माघ ९, २०८२, ८:५३ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.