२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

रास्वपाको कमल गाउँपालिका सभापतिमा केदारनाथ

चैत्र २१, २०७९, ४:२१ .मङ्लबार
0
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

कमल, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी कमल गाउँपालिकाको सभापतिमा केदारनाथ चापागाँई सर्वसम्मत चयन भएका छन् ।

आइतबार कमल–३ स्थित सिंहदेवी सामुदायिक भवनको सभा हलमा पार्टीको प्रथम भेलाले चापागाँईको सभापतित्वमा १७ सदस्यीय नयाँ समिति गठन गरिएको हो ।

भेलाले समितिको सचिवमा यज्ञप्रसाद तिवारी र कोषाध्यक्ष तुलसा चम्लागाई गौतम चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा यमप्रकाश सुब्वा, विष्णु अधिकारी, सिता ओझा, ओमबहादुर विष्ट, मनोज शिवाकोटी, खगेन्द्रराज पौडेल, कृष्ण थापा, दिनेश घिमिरे, विष्णुमाया सिटौला, डम्बरबहादुर थापा, पुष्प न्यौपाने, रुद्र भण्डारी, पवित्रा अधिकारी र मातृका ढुंगेल छन् ।

कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एवम् प्रखर वक्ता रमेश प्रसाईले अरुको कुरा काट्ने, जराकाट्ने र टाउको काट्नेहरुले देश बनाउन नसक्ने बताए ।

‘३० वर्षसम्म अरुले शासन गरेको हेरियो’, प्रसाईले भने–‘तर देश र जनताका लागि कुनै पार्टीले केहि नगरेका कारण रास्वपा स्थापना भएको छ । त्यसैले अब देश र जनताका लागि काम गर्ने बेला आएको छ ।’

रास्वपा कमलका सभापति चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका कोशी प्रदेश इन्चार्ज ओमनाथ भण्डारी, प्रदेश सदस्य एवम् प्रशिक्षण विभाग प्रमुख नारायण घिमिरे, झापा जिल्ला संयोजक उमेश खरेल, सहसंयोजक प्रकाश पाठक, प्रदेश सदस्यहरु, विभिन्न पालिकाका सभापतिहरु सथानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन रास्वपाका नेता, झापा–४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शम्भु ढकाल (सुस्केरा) ले गरेका थिए ।

 

पछिल्लो समाचार

नगरपालिकाले गरिदियो सन्थाल समुदायको स्वास्थ्य बीमा

अघिल्लो समाचार

असिना पानीले सुकुमबासीको घरको छाना उडायो

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.