९ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अटो चालकलाई दियो सहारा धुलाबारीले ज्याकेट

चैत्र २१, २०७९, ११:०५ .मङ्लबार
0
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २१ चैत । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक उत्सवको अवसरमा धुलाबारी सेवा केन्द्रले मंगलवार अटो चालकलाई ज्याकेट वितरण गर्नुका साथै ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सहारा नेपाल साकोस धुलाबारी सेवा केन्द्र उपसमितिका संयोजक भगिरथ शर्मा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा ४० जना अटो चालकलाई ज्याकेट, संस्थाको प्रतिवेदन तथा क्यालेन्डर वितरण गरिएको हो ।

मेचीनगर वडा नं १० का वडाध्यक्ष नारायण खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ट्राफिक नियमका बारेमा सचेतना जगाउने काम गरिएको छ ।

कार्यक्रममा मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, धुलाबारी ट्राफिक प्रहरी विटका प्रमुख राजकुमार चौधरी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा सहारा नेपाल साकोस धुलाबारी सेवा केन्द्र उपसमितिका सदस्य चन्द्रमणि पौडेल, सहारा साकोसका निर्मलकुमार दाहाल, मीरा श्रेष्ठ, विनु आचार्य, कर्मचारी मिलन दाहाल, राजेश बानियाँ लगायतको आतिथ्यता रहेको थियो ।

सहारा नेपाल साकोस धुलाबारी सेवा केन्द्रका कार्यालय प्रमुख अरुण श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत धुलाबारी सेवा केन्द्रका सदस्य गोपालबहादुर बस्नेतले गरेका थिए । सहारा साकोसले मंगलवार सबै सेवा केन्द्रमा कार्यक्रम आयोजना गरेर वार्षिक उत्सव मनाएको छ ।
.

पछिल्लो समाचार

मेचीनगरमा सञ्चार प्रतिष्ठान गठन

अघिल्लो समाचार

पूर्वीद्वार साकोस उत्कृष्ट घोषणा

Related Posts

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने
banner -1

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

माघ ९, २०८२, ११:४३ .शुक्रबार
कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह
banner -2

कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह

माघ ९, २०८२, १०:२७ .शुक्रबार
चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती
banner

चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती

माघ ९, २०८२, ९:१४ .शुक्रबार
अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
box -1

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.