१० कार्तिक २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘हात्तीलाई अब खेदाउँने होइन, पाल्नु पर्छ’

चैत्र ३०, २०७९, १:५५ .बिहिबार
0
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

बाहुनडाँगी, ३० चैत । भारतका पर्यटन अभियन्ता सुप्रितम राजवशुले मानवमा चेतना कम हुँदै गएको बताएका छन् ।

बुधबार ग्रिन जेनेरेशन झापाले मेचीनगर–४ स्थित हात्ती रिसोर्टको सभा हलमा आयोजना गरेको मानव र हात्तीवीचको सहअस्तित्व सम्बन्धी तीनदिने तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राजवशुले सो कुरा बताएका हुन् ।

‘दुनियाँ मानवका लागि मात्र हो’, अभियन्ता राजवशुले भने–‘प्रकृति र जीव जन्तुको चाहिँ यहाँ केहि सहअस्तित्व छैन ।

लोभि पापीका कारण मानवले प्रकृति र जीवजन्तुलाई क्षति पुर्याइरहेको छ । प्राचिनकालदेखि हात्तीलाई मानवले गरेको सम्मान हराउँदै गएको छ ।

’कार्यक्रममा उज्यालो नेपालका अध्यक्ष एवम् वर्दिया राष्ट्रिय निकुन्जका पूर्व वाडेन रमेश थापा, दि काठमाडौँ पोष्टका पूर्व सम्पादक अखिलेश उपाध्याय, मानवअधिकार पत्रकार मञ्चका अध्यक्ष घनश्याम खड्का, नेकपा एमाले मेचीनगर–४ का अध्यक्ष तिर्थराज नेपाल, माओवादी केन्द्रका जिल्ला सदस्य मेघराज खड्का, समाजसेवी सागर शिवाकोटी, सशस्त्र प्रहरी काँकरभिट्टा वीओपीका प्रमुख डीएसपी निर्मल थापा लगायतले मानव र हात्तीबीचको द्वन्द, समस्या र समाधानका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा हात्तीका विषयमा प्रशिक्षक थापा, उपाध्याय, खड्काले प्रोजेक्टर मार्फत प्रस्तुतिकरण गरेका थिए ।

शुक्रबारसम्म चल्ने तालिमको सहजिकरण उज्यालो नेपालका अध्यक्ष थापा लगायतले गरिरहकेका छन् । तालिमको सहआयोजकका रुपमा विश्व वन्यजन्तु कोष नेपाल(डब्लुडब्लुएफ) रहेको छ ।

ग्रिन जेनेरेशन झापाका अध्यक्ष समिर राईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले र सञ्चालन सचिव मञ्जील देवानले गरेका थिए ।

‘पहिला बुढापाकाको पालामा हात्तीलाई जाउँ गणेश जाउँ भनेर पुजा गर्थे’, वडाध्यक्ष कार्कीले भने–‘अब हामीले आउँ गाणेश आउँ भन्छौँ ।’

उनले सीमा क्षेत्रमा दुवै देशको सहकार्यमा मेचीखोलाको बाँधमा ग्रिनवेल्ट, हात्तीलाई चाहिँने आहारको व्यवस्था छ, हात्ती देखाउन पर्यटक भित्राउने र बाँझो रहेको २०० विगाह जग्गामा किसानहरुले माछा पालन गर्ने योजना रहेको बताए ।

 

पछिल्लो समाचार

नाइ संघ झापा अध्यक्षमा मनोज

अघिल्लो समाचार

झापाबाट उपाध्यक्षसहित ४ केन्द्रीय सदस्य विजयी

Related Posts

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`
banner -2

कांग्रेस मेचीनगरले पनि भन्याे-´निर्णय पुनरावलोकन गर`

कार्तिक ९, २०८२, १२:५४ .आइतवार
छठ पर्वकाे धमाधम तयारी
box -3

छठ पर्वकाे धमाधम तयारी

कार्तिक ९, २०८२, ७:०८ .आइतवार
झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण
banner -2

झापा महिला गाेल्डकप : पक्कीको स्थायी प्यारापिट निर्माण

कार्तिक ८, २०८२, ३:०१ .शनिबार
ध्रुबे हात्तीको आक्रमणबाट सैनिकको मृत्यु
banner -1

मेचीनगरमा हात्तीकाे आक्रमणबाट बालक घाइते

कार्तिक ८, २०८२, २:४२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.