१४ असार २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

उद्योग व्यवसाय महासंघ बिर्तामोडको अध्यक्षमा निरौला

बैशाख ४, २०८०, ३:३३ .सोमवार
0
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, ४ बैशाख । नेपाल उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको अध्यक्षमा युवराज निरौला सर्वसम्मत चयन भएका छन् ।

आज बिर्तामोड स्थित अतिथि सदनमा भएको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा युवा व्यवसायी निरौला सर्वसम्मत चयन भएका हुन् ।

निरौला अघिल्लो कार्यकालमा नगर कमिटिको उपाध्यक्ष थिए । उनी लामो समयदेखि बिर्तामोडमा व्यवसाय गर्दै आएका छन् ।

त्यस्तै नगर कमिटिको उपाध्यक्षमाद्धयमा गोमा भट्टराई र उपेन्द्र बानिंयाँ, सचिवमा केदार खनाल, सहसचिवमाद्धयमा किरण पौडेल र कृष्णप्रसाद अधिकारी र कोषाध्यक्षमा अमित बुढाथोकी चयन भएका छन् ।

दुई वर्षे कार्यकाल रहने कमिटिको सदस्यहरुमा तुलसी भण्डारी, मीना कट्टेल, माधव खरेल, सन्तोष उप्रेती, तुलसी पाठक, सञ्जय साह, शेखर दाहाल, ईश्वर प्याकुरेल, हरि राजवंशी, गणेश कोइराला, राजन निरौला, युवराज गौतम, छविलाल नेपाल, कमला गौतम र शुस्मा गौतम छन् ।

अन्य ९ जना सदस्य कार्य समितिले पछि मनोनित गर्ने व्यवस्था रहेको बिर्तामोड नगर कमिटी संयोजक नारायण चिमरियाले बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य तथा महासंघका अध्यक्ष लालप्रसाद साँवा (एलपी) ले अधिवेशनको उद्घाटन गरेका थिए ।

नगर कमिटी अध्यक्ष विवेक निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सांवा, कोशी प्रदेशसभा सदस्य एकराज कार्की, महासंघ केन्द्रीय सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली, महासंघ कोशी प्रदेश अध्यक्ष गणेश बस्नेत, महासंघका झापा अध्यक्ष प्रह्लादमणि ओली, बिर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

उपाध्यक्ष युवराज निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव गोमा भट्टराईले गरेकी थिइन् ।

पछिल्लो समाचार

विदेश हिडेका मेचीनगरका तीन महिला मुम्बईमा पक्राउ

अघिल्लो समाचार

एसीसी प्रिमियर कप : नेपालले मलेसियासँग खेल्ने

Related Posts

पानीका विषयमा विद्यार्थीसँग काँकरभिट्टा खानेपानीको प्रश्नोत्तर
banner

पानीका विषयमा विद्यार्थीसँग काँकरभिट्टा खानेपानीको प्रश्नोत्तर

असार १२, २०८३, १२:०८ .शुक्रबार
मुख्यमन्त्रीलाई पनि बुझाए बाहुनडाँगीका हात्ती पीडितले हस्ताक्षर
banner -1

मुख्यमन्त्रीलाई पनि बुझाए बाहुनडाँगीका हात्ती पीडितले हस्ताक्षर

असार १२, २०८३, ९:४५ .शुक्रबार
मेचीनगरमा बाँझो जग्गा राख्न नपाइने
banner -2

मेचीनगरमा बाँझो जग्गा राख्न नपाइने

असार १२, २०८३, ९:०२ .शुक्रबार
प्रधानमन्त्रीलाई पुग्ने गरी हात्ती पीडितले सीडीओलाई बुझाए १२ हजार हस्ताक्षर
banner

प्रधानमन्त्रीलाई पुग्ने गरी हात्ती पीडितले सीडीओलाई बुझाए १२ हजार हस्ताक्षर

असार १०, २०८३, १:५१ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.