२ असार २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सुसेलीको साधारण सभा

पत्रकार भण्डारी र लिम्बु पुरस्कृत

बैशाख ९, २०८०, ९:४५ .शनिबार
0
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ९ बैशाख । सुसेली साहित्यिक परिवार मेचीनगरले स्थापना गरेको सुसेली प्रतिभा पुरस्कार तथा डा.मुकेशकुमार–जनककुमारी चालिसे विज्ञान पुरस्कार दुईजना व्यक्तित्वलाई प्रदान गरिएको छ ।

आज काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित कार्यक्रममा सुसेली प्रतिभा पुरस्कार सामाजिक व्यक्तित्व मणिकुमार लिम्बुलाई र प्रा.डा.मुकेशकुमार–जनककुमारी चालिसे विज्ञान पुरस्कार पत्रकार चन्द्र भण्डारीलाई प्रदान गरिएको हो ।

कार्यक्रममा ‘सुसेली–अंक २०’ तथा सुसेलीका सम्पादक विजय खरेलको कुथुङ्ग्रीहरुको बटुलो ‘झिल्काहरु’को लोकार्पण समेत गरिएको थियो । ‘सुसेली–२०’ को तथा ‘झिल्काहरु’ समीक्षात्मक टिप्पणी श्रष्ठा हरिनारायण भट्टराई र लीला उदासीले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ साहित्यकार एवम् भाषाविद चूडामणि रेग्मी, श्रष्ठाहरु राजेन्द्र संग्रौला, हरिचरण बानियाँ, भवानी क्षेत्री, राम कट्टेल, लक्ष्मीप्रसाद उप्रेती, पुरस्कृत प्रतिभाको तर्फबाट कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा श्रष्ठाहरु मोक्ष खतिवडा, गणेश निरौला, दमयन्ती गिरी, विरही अधिकारी, तोयालाल दाहाल, जय आचार्य लगायतले कविता बाचन गरेका थिए । कार्यक्रममा सुसेलीका सल्लाहकार भीम खवास, प्रा.डा.गंगाप्रसाद अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

यसैबीच सुसेली साहित्यिक परिवारको साधारण सभाले नयाँ कार्यकालका लागि अध्यक्ष खरेलकै नेतृत्वमा १३ सदस्यीय समिति गठन भएको छ ।

जसको उपाध्यक्षमा केन्द्रप्रसाद भट्टराई, सचिवमा कनकबहादुर कार्की, सहसचिवमा मदन अधिकारी, कोषाध्यक्षमा भूवन सुब्बा तथा सदस्यहरुमा विजय खरेल, परशुराम तिम्सिना, कल्पना ओली, सुभद्रा अर्याल, ज्ञानेन्द्र ढुंगाना, नमूना निरौला, दमयन्ती गिरी र दुर्गा भेटवाल छन् ।

सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले र सञ्चालन सचिव कनक कार्कीले गरेका थिए ।

पछिल्लो समाचार

खेलकुद पत्रकार मञ्चको अध्यक्षमा इन्द्रजित मुखिया

अघिल्लो समाचार

उपनिर्वाचन : तनहुँ, चितवन र बारामा मतदान हुँदै

Related Posts

लम्फी स्किन संक्रमण : किसानको गोठमै पुगेर खोप लगाउँदै प्राविधिक
banner

लम्फी स्किन संक्रमण : किसानको गोठमै पुगेर खोप लगाउँदै प्राविधिक

असार २, २०८२, ९:४४ .सोमवार
मेचीनगरमा आजदेखि ‘नसर्ने रोग न्यूनिकरण’ अभियान
banner -2

मेचीनगरमा आजदेखि ‘नसर्ने रोग न्यूनिकरण’ अभियान

असार १, २०८२, ३:५७ .आइतवार
झनझटरहित सेवा दिन उद्योग कार्यालयलाई व्यवसायीको अनुरोध
banner -1

झनझटरहित सेवा दिन उद्योग कार्यालयलाई व्यवसायीको अनुरोध

जेष्ठ ३१, २०८२, ५:१४ .शुक्रबार
असारदेखि भदौ महिनासम्म सडक खन्न प्रतिबन्ध
box -2

लक्कि डिपार्टमेन्टमा पानीको भल पस्दा ६० लाखको क्षति

जेष्ठ ३०, २०८२, ५:२७ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.