४ असार २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

लेडी जेसीजको अन्तरक्रिया

नाकामा घटेन मानव बेचबिखनका घटना

बैशाख १०, २०८०, ५:५० .आइतवार
0
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

पानीट्याङकी (भारत), १० बैशाख । सीमा नाकामा मानव बेचबिखनका घटनाहरुमा कमी नआएको यहाँ आयोजित एक कार्यक्रममा सरोकारवाला निकायका प्रमुखहरुले बताएका छन् ।

मेचीनगर लेडी जेसीजको आयोजनामा शनिबार पानीट्याङकीमा मानव बेचबिखनको बिषयमा सरोकारवालाहरुबीच गरिएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सो कुरा बताएका हुन् ।

भारतको पानीट्याङकी स्थित एसएसवी कार्यालयको परिसरमा मानव बेचबिखनको बिषयमा अन्तरक्रिया गरिएको थियो ।

अन्तरक्रियामा वक्ताहरुले पूर्वी नाका काँकरभिट्टामा दुवै देशका सुरक्षाकर्मी र विभिन्न सामाजिक संघसंस्थाहरुको कडाईका बावजुत पनि मानव बेचबिखनका घटनामा कमी आउन नसकेको बताइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि माइती नेपालका पुर्वाञ्चल संयोजक गोविन्द घिमिरेले भारतका विभिन्न एजेन्सी र सुरक्षाकर्मीहरुको सहयोगमा आफुहरु नाकामा मानव वेचबिखन रोक्न अहोरात्र खटिएपनि मानव बेच बिखनका घनटा पूर्ण रुपमा समाप्त नभएको बताए ।

त्यस्तै कार्यक्रममा पानीट्याङकी एसएसवीका एसिस्टेन्ट कमाण्डर मोहित दहियाले सीमा क्षेत्रमा आफुहरु मानव बेचखिन लगायत गलत प्रवृतिका घटनालाई रोक्न विशेष सुरक्षा रणनीति अपनाएर काम गर्ने गरेको दावी गरे ।

कार्यक्रमका बालसुरक्षा अभियानका भारत प्रमुख गणेश राईले नेपाल र भारतका बालबालिका, किशोर किशोरीमा सामाजिक सञ्जालको सहि सदुपयोगका बिषयमा चेतना फैलाउनु पर्ने बताए ।

त्यस्तै बिस्व सेवा विस्तार संस्थाकी काँकरभिट्टाकी प्रमुख अनिता गुरागाईले आफ्नो संस्थाले मानव बेचबिखनमा परेकाहरुको उद्धार गरि उनीहरुलाई पुनरजिवनमा फर्काउन चेतना फैलाउनेदेखि स्वरोजगार बनाउनतर्फ लागि परेको बताइन् ।

मेचीनगर लेडी जेसीजकी अध्यक्ष रश्मि थापाको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण कार्यकारिणि उपाध्यक्ष शुष्मा राजवंशीले गरेकी थिइन् ।

उपाध्यक्ष गुञ्जना आचार्यले स्वागत र कार्यक्रमको सञ्चालन महासचिव सविता पोखरेलले गरेकी थिइन् । सोहि अवसरमा नेपाल र भारतका सिटी चालक र यात्रुहरुलाई ५०० वटा माक्स समेत वितरण गरिएको बताइएको छ ।

यसैबीच शनिबारै मेचीनगर लेडी जेसीजले रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ । मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङको प्रमुख आतिथ्तामा भएको कार्यक्रममा ३५ जना भन्दा बढिले रक्तदान गरेको अध्यक्ष थापाले जानकारी दिइन् । कार्यक्रममा पूर्व अध्यक्ष सुनिता पनेरु, तुलसा दंगाल, टिका सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।

पछिल्लो समाचार

उपनिर्वाचन : तनहुँ, चितवन र बारामा मतदान हुँदै

अघिल्लो समाचार

वडा इञ्चार्जसहित ६ जनाद्वारा एमाले परित्याग

Related Posts

ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा
banner

ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा

असार २, २०८३, ११:३२ .मङ्लबार
सांसद निशा डाँगीलाई खुल्ला पत्र
banner -1

सांसद निशा डाँगीलाई खुल्ला पत्र

जेष्ठ ३१, २०८३, १२:५३ .आइतवार
´व्यवसायीलाई वडामै राेजगार सम्बन्धि प्रशिक्षण दिनुपर्छ`
box -1

´व्यवसायीलाई वडामै राेजगार सम्बन्धि प्रशिक्षण दिनुपर्छ`

जेष्ठ ३०, २०८३, ९:०५ .शनिबार
आज र भाेलि बिर्तामोडमा राेजगार मेला
banner -2

आज र भाेलि बिर्तामोडमा राेजगार मेला

जेष्ठ ३०, २०८३, ६:३७ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.