२० जेष्ठ २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

महशुल नतिरेपछि नगरपालिकाको धारा काटियो

जेष्ठ ६, २०८०, २:१८ .शनिबार
0
0
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ६ जेठ । खानेपानीको महशुल नतिरेका कारण मेचीनगर नगरपालिका कार्यालयमा जडान भएको खानेपानीको धारा काटिएको छ ।

बिगत तीन वर्षदेखि नगरपालिकाले खानेपानीको महशुल नतिरेको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले जनाएको छ ।

धारा काटिएपछि मेचीनगर नगरपालिकाको कार्यालय परिसरमै रहेको नगर प्रहरी र बारुण यन्त्रका कर्मचारीहरुलाई खानेपानीको असुविधा भएको नगरका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले बताए ।

उनले नगरपालिका प्रशासनलाई नसोधी खानेपानीका प्राविधिकहरुले एक्कासी पानीको धारा काटिदिएको गुनासो गरे । ‘एउटा सरकारी कार्यालयको खानेपानीको धारा यसरी अचानक काटिदा अचम्म लाग्यो, हामी कार्यालयमै थियौं, एक शब्द सोधिएन’–उनले भने ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीले बिगत तीन वर्षदेखि नगरपालिकाले खानेपानीको बक्यौता नतिरेपछि बाध्य भएर धारा काट्नु परेको बताए ।

उनका अनुसार नगरपालिकाको बक्यौता ६ लाख भन्दा बढी भइसकेको र यसबीचमा पटक–पटक महसुल तिर्नका लागि ताकेता पत्राचार गरिएको थियो । ‘उपभोक्तालाई लाग्ने कानून र नियम भनेको एउटै हुनुपर्छ, धेरैपटक समन्वयका लागि पहल गर्यौं, तर नगर प्रशासनले पुरै वेवास्ता गर्यो’–अध्यक्ष पराजुलीले भने ।

मेचीनगर नगरपालिकाले खानेपानीको १४ वटा धारा प्रयोग गरिरहेको छ । पराजुलीले शुक्रवार दुई वटा धारा काटिएको र अरु १२ वटा धारा पनि काट्ने तयारी भइरहेको दावी गरे । नगरपालिकाले भने खानेपानीको बक्यौता छिटै भुक्तानी गरिने जनाएको छ ।

अध्यक्ष पराजुलीले खानेपानी महसुल बुझाउन अटेर गर्ने कार्यालय र उपभोक्ताहरुको धारा काट्ने अभियान सुरु गरिएको बताए । लामो अवधिदेखि महशुल नबुझाएका तीन दर्जन संघ–संस्थाको यसै साता धारा काटिदिएको उनले जानकारी दिए ।

पछिल्लो समाचार

विद्युत कर्मचारी नै करेन्ट लागेर घाइते

अघिल्लो समाचार

सडकमा विस्कुन सुकाउन नदिने गाउँपालिकाको निर्णय

Related Posts

महिला जनचेतनाकाे चित्रकला प्रतियोगितामा धुलाबारी माविकी आरती प्रथम
banner

महिला जनचेतनाकाे चित्रकला प्रतियोगितामा धुलाबारी माविकी आरती प्रथम

जेष्ठ १९, २०८३, १:५० .मङ्लबार
प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ
banner

प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ

जेष्ठ १७, २०८३, १०:५३ .आइतवार
२१ खर्ब २४ अर्ब ३४ करोडकाे बजेट
banner

२१ खर्ब २४ अर्ब ३४ करोडकाे बजेट

जेष्ठ १५, २०८३, १२:४८ .शुक्रबार
महिला जनचेतना केन्द्रकाे स्थापना दिवसमा ७ जना सम्मानित
box -1

महिला जनचेतना केन्द्रकाे स्थापना दिवसमा ७ जना सम्मानित

जेष्ठ १४, २०८३, ११:५२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.