२९ मंसिर २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

होटल व्यवसायी संघको सम्मान, नयाँ नेतृत्व चयन हुँदै

जेष्ठ १३, २०८०, १०:५६ .शनिबार
0
0
0
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १३ जेठ । प्रथम अधिवेशनको आयोजना गर्दै होटल व्यवसायी संघ मेचीनगरले होटल व्यवसाय क्षेत्र विकासमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा आज एक भव्य कार्यक्रमको आयोजना गर्दै व्यवसायी संघले दर्जन बढी अग्रज होटल व्यवसायीलाई सम्मान गरेको हो ।

लामो समयदेखि काँकरभिट्टा क्षेत्रमा होटल सञ्चालन गरी यस क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै सीता राई, लोकमाया सुब्बा, मेग बहादुर पौडेल, घनश्याम कार्की (जीएस), नरदेवी गुरुङ, ज्ञानु लामा, कमला सुब्बा, सुनमाया तामाङ, माइली तामाङ, रुकमणी प्रधान लगायतलाई संघले सम्मान गरेको हो ।

यसैगरी संघले गौरीलाल श्रेष्ठ, प्रेम नारायण श्रेष्ठ र श्याम कार्कीलाई सम्झँदै मरणोपरान्त सम्मान समेत गरेको छ । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका प्रदेश सभासदस्य गोपाल तामाङ, विशिष्ठ अतिथी कोशी प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य लगायतले खदा तथा सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश सभा सदस्य तामाङले होटल व्यवसायलाई थप उचाईमा पुर्याउन सबै व्यवसायीहरु एक हुनुपर्ने बताए । ‘सबै व्यवसायी एक भयौँ भने यो क्षेत्र थप उचाईमा त पुग्नेछ नै यस क्षेत्रको विकासले समग्र पूर्वी नेपालको चिनारीलाई नै बलियो बनाउनेछ,’ कार्यक्रममा बोल्दै उनले भने ।

यसैगरी कार्यक्रममा विशिष्ठ अतिथीहरु निवर्तमान सांसद मैनाली, निवर्तमान नगरप्रमुख आचार्य, होटल व्यवसायी संघ झापाका सचिव शिवराम पौडेल, होटल व्यवसायी संघ चारआलीका संस्थापक अध्यक्ष भोजराज पराजुली, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, मेचीनगर ६ का वडाध्यक्ष ललित तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हस्तकुमार तामाङले गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

पछिल्लो समाचार

‘पत्रकारले विषय वस्तुलाई केलाएर तथ्य जाँच्नुपर्छ’

अघिल्लो समाचार

होटल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ

Related Posts

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित
banner

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

मंसिर २८, २०८२, ३:२२ .आइतवार
मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता
banner -2

मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता

मंसिर २८, २०८२, १:३१ .आइतवार
बिन्ती साकोसको साधारण सभा
box -2

बिन्ती साकोसको साधारण सभा

मंसिर २८, २०८२, १२:५५ .आइतवार
एमाले अजम्बरी छ : ओली
box -1

एमाले अजम्बरी छ : ओली

मंसिर २७, २०८२, ११:४४ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.