४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

छोराको जन्मोत्सवमा विद्यालयलाई फेन

जेष्ठ २५, २०८०, ४:०५ .बिहिबार
0
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

बाहुनडाँगी, २५ जेठ । झापामा अत्याधिक गर्मी बढीरहेका बेला मेचीनगरका एकजना युवा व्यवसायीले आफ्नो छोरोको जन्मदिनमा एउटा सामुदायिक विद्यालयलाई फेन, लताकपडा र विहानको खाजाको व्यवस्था गरिदिएका छन् ।

हरेक वर्ष छोराको जन्मदिनमा सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएका युवा व्यवसायी सन्तोष खवासले यो वर्ष मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

छोरा स्वभिमान खवासको छैठौ वर्षको जन्मदिनको अवसर पारेर सो विद्यालयका बाल कक्षाका बच्चाहरुलाई २ थान फेन, ३ थान ढसना र ३ थान तन्ना प्रदान गरेका हुन् ।

खवासले बालकक्षामा अध्ययनरत ३२ जना विद्यार्थीहरुका लागि विहानको खाजा, मिठाइ तथा केक समेत काटेर नानीहरुबिच रमाइलो गरेका थिए । उनी मेची उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य समेत हुन् ।

अत्याधिक गर्मीले बच्चाहरुलाई पढाइमा असहज भइरहेको अवस्थामा उनले विद्यालयमै पुगेर भित्ते फेन सहित बच्चाहरुलाई दिउँसोको समयमा सुत्न सहज होस भन्ने उद्देश्यका साथ ढसना प्रदान गरेको प्रधानाध्यापक निरज पोखरेलले बताए ।

उनले यसअघि पनि कोरोना तथा भूकम्पको समयमा विभिन्न क्षेत्रमा पुगेर सहयोग गर्दै आएका थिए भने आर्थिक अवस्था कमजोर परिवारलाई समेत जन्मदिनमा विभिन्न सामाग्री सहयोग गर्दै आएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक निरज पोखरेल, दाता सन्तोष खवास, सृजना खवास, मेची विद्योदय आविका पूर्व अध्यक्ष मिलन विक, अभिभावक भोगेन्द्र थापा, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन शिक्षक देबु बानियाँले गरेका थिए ।

पछिल्लो समाचार

असारदेखि भदौ महिनासम्म सडक खन्न प्रतिबन्ध

अघिल्लो समाचार

झापामा अत्याधिक गर्मी, बिर्तामोडमा ६३.२ मिलिमिटर वर्षा

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.