५ असार २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

महाेत्सवमा आजसाँझ रचना आउने

जेष्ठ ३१, २०८०, ९:४० .बुधबार
0
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३१ जेठ । धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सवमा आज चर्चित कलाकार रचना रिमाल आउने भएकी छन् ।

सधैँ रास्ट्रिय र स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेकाे महोत्सवमा बुधवार रिमाल आउने भएपछि दर्शक उत्साहित भएका छन् ।

दर्शक उत्साहित हुँदा महोत्सवमा प्रवेश गर्नेको संख्यामा वृद्धि भएको महोत्सव आयोजकको भनाई छ ।

आफ्नै ठाँउमा आयोजना गरिएको महोत्सवको अवलोकन र मनोरंजन लिन पाउँदा उमेर अनुसार सबैको मुहारमा हाँसो देखिएको आयोजक समितिका अध्यक्ष सुरेश बुढाथोकीको भनाई छ ।

बुढाथाेकीका अनुसार आगन्तुकको चाहनालाई बुझेर महोत्सव ७ दिनका लागि थपिएको छ ।

दैनिक कलाकार हेर्नकै लागि बुबा-आमा, अशक्त, बालबालिका र शिशुसहित महिलाहरू आउने गरेका छन् ।

हिजाे कालाकारहरू मिलन परियार र श्रीकृष्ण लुइँटेलले  दर्शकलाई मनभुलाउन सफल भएका थिए ।

स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले तार्केश्वर महादेव बाबा बैजनाथधाम ओमकार नरनारायण आध्यात्मिक प्रतिष्ठानद्वारा आयोजना गरिएको हो ।

यहि जेठ २२ गतेदेखि सुरु भएको महोत्सवमा स्थानीय र रास्ट्रिय कलाकारको कला प्रस्तुतिले आगन्तुक दर्शकको घुँइचो बढेको हो ।

चर्चित कलाकारहरू शिव परियार, जिवब, लाहुरे, प्रिती आले, कमल खत्री लगायत दर्जनौं कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका ठेकेदार गणेश राउतले बताए ।

पछिल्लो समाचार

न्वारानमा भाेज खाएका २७ जना विरामी

अघिल्लो समाचार

मेचीनगर-८ मा सीप विकास तालिम सुरु

Related Posts

गएरातिकाे वर्षाले मेचीनगरकाे दुईटा प्लाइउड उद्योगमा क्षति
banner

गएरातिकाे वर्षाले मेचीनगरकाे दुईटा प्लाइउड उद्योगमा क्षति

असार ५, २०८३, ८:०९ .शुक्रबार
न्यूनतम पारिश्रमिक कार्यान्वयन र उजुरी सम्बन्धी छलफल
box -1

न्यूनतम पारिश्रमिक कार्यान्वयन र उजुरी सम्बन्धी छलफल

असार ४, २०८३, ३:५३ .बिहिबार
ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा
banner -2

ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा

असार २, २०८३, ११:३२ .मङ्लबार
सांसद निशा डाँगीलाई खुल्ला पत्र
banner -1

सांसद निशा डाँगीलाई खुल्ला पत्र

जेष्ठ ३१, २०८३, १२:५३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.