४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सहिद बिरेन र बिश्वनाथको नाममा सडकको नामाकरण

असार १४, २०८०, ४:१२ .बिहिबार
0
0
0
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १४ असार । मेचीनगर नगरपालिकाले सहिद बिरेन राजबंशी र बिश्वनाथ घिमिरेको नाममा नगरको दुइ वटा मुख्य सडकलाई सहिद स्मृति मार्गको रुपमा घोषणा गरेको छ ।

विहीबार नगरको बार्षिक नीति तथा कार्यक्रमको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले सो प्रस्ताव घोषणा गरेका हुन् ।

नगरपालिकाकले मेचीनगर–६ स्थित काँकरभिट्टा, बाहुनडाँगी हुँदै निन्दा सिरान जोडने सडक र मेचीनगर–१० स्थित धुलाबारी, ज्यामिरगढी हुँदै हडिया सम्मको सडकलाई सहिदको नाममा नामाकरण गरिएको हो ।

धुलाबारी, ज्यामिरगढी जोड्ने सडक सहिद बिरेन राजबंशीको र काकँरभिट्टा बाहुनडाँगी सडक सहिद बिश्वनाथ घिमिरेको नाममा सहिद स्मृति मार्गको रुपमा घोषणा गरिएको छ ।

सहिद राजबशी जेल सार्ने बहानामा झापा सदरमुकाम चन्द्रगढीबाट इलाम लैजाँदा दक्षिण इलामको सुखानी जंगलमा २१ फागुन २०२९ मा गोलीहानी मारिएका पाँच झापाली कम्युनिष्ट योद्धाहरु मध्येका एक हुन ।

झापा आन्दोलनका महान् सहिदहरू नेत्र घिमिरे, रामनाथ दाहाल, बिरेन राजबंशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठ थिए । त्यस्तै झापा जिल्लाका प्रथम सहिद बिश्वनाथ घिमिरे लोकतन्त्र र देशको लागि सहिद बनेका थिए ।

पछिल्लो समाचार

तलव शैक्षिक कोषलाई दिने मेयरको घोषणा

अघिल्लो समाचार

कोशीमा एमाले नेतृत्वको सरकार ढल्यो

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.