२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

गोल मरिच खेती सम्बन्धी पुस्तक

असार २३, २०८०, ३:५९ .शनिबार
0
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २३ असार । डा.शरणकुमार रिजालद्धारा लिखित गोल मरिच खेती तथा प्रशोधन सम्बन्धी पुस्तक विमोचन भएको छ ।

आज धुलाबारी स्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पत्रकार चन्द्र भण्डारीले पुस्तक विमोचन गरेका हुन् ।

प्रमुख अतिथि भण्डारीले पर्यावरणसँग जोडिएको मरिच खेतीले जीवन निर्वाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

‘मरिच ‘कालो सुन’ हो यसको व्यवसायिक उत्पादनमा लाग्दा हरेक मानिसको जीवनमा आर्थिक समृद्धि छाउँछ’, भण्डारीले भने, –‘आज हाम्रा खेतबारी बाँझै छन् । अव व्यवसायिक रुपमा उत्पादनमा जोडिनुको विकल्प छैन ।’

मेची उद्योग वाणिज्य संघकी महिला उपाध्यक्ष निर्मला भण्डारीको सभापतित्वमा आयोजित कार्यक्रममा साहित्यकार ज्ञानेन्द्र ढुंगानाले पुस्तकको समिक्षा गर्दै पुस्तक बहुउपयोगी भएको बताए ।

मरिचको महत्व, यसका विभिन्न जात, गोलमरिचको विरुवा, उत्पादन, नर्सरी, मलको प्रयोग र व्यवस्थापन, मौसम तथा जलवायु लगायतका २४ वटा विषयलाई समेटेर ८९ पृष्ठ लामो सो पुस्तक प्रकाशित गरिएको छ ।

पुस्तकका लेखक रिजालले गोलमरिच एउटा महत्वपूर्ण नगदेवाली भएकोले यसको व्यवसायिक उत्पादनमा लाग्न सुझाव दिए ।
औषधिजन्य गुण भएको र खानाको विभिन्न परिकारमा समेत प्रयोग हुने गोलमरिच बिश्वका विभिन्न मुलुकमा निर्यात भइरहेको उनले बताए ।

कार्यक्रममा प्राज्ञ सदस्य सुभद्रा भट्रराई लगायतले बोलेका थिए ।

कार्यक्रममा नेपाल सुपारी खेती विकास संस्थाका उपाध्यक्ष निलकण्ठ तिवारी, त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी, मेची उद्योग वाणिज्य संघका कार्यालय प्रमुख गोपाल बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।

ईन्जीनियर एवम् समाजसेवी कमल कोइरालाले स्वागत गरेको कार्यक्रमको सञ्चालन मेची उद्योग वाणिज्य संघका महासचिव दिनेश शाक्यले गरेका थिए ।

पछिल्लो समाचार

पश्चिम बंगाल : पञ्चायत चुनावमा १५ को मृत्यु

अघिल्लो समाचार

समाजवादी मोर्चाले सातै प्रदेशमा कार्यक्रम गर्ने

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.