२४ मंसिर २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

ट्राफिक नियम पालना गरे दुर्घटना हुँदैन : डीआईजी बाँस्तोला

असार २५, २०८०, २:५८ .सोमवार
0
0
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २५ असार । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेशनाथ बाँस्तोलाले सरकारले बनाएको ट्राफिक नियम पालना गरे कहिलै दुर्घटना नहुने बताएका छन् ।

आइतबार काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा आयोजित लागूपदार्थ तथा मादक पदार्थ सेवन चेकजाँच–डे को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ४० किलोमिटरको स्पीडमा सवारी साधान चलाए दुर्घटना नहुने बताए ।

‘४० किलोमिटरको स्पीड नकुदाएर, १०० को स्पीडमा गाडी कुदाए स्वाभाविक रुपमा दुर्घटना निम्तीने छ’, डीआईजी बाँस्तोलाले भने–‘लागूपदार्थ सेवन गरेर ट्रिपर वा अन्य सवारी साधान कुदाउँदा दुर्घटना बढ्यो ।’

‘लागूपदार्थको प्रयोगले देश अक्रान्त बनेको छ’, उनले भने–‘धेरै युवाहरु कुलतबाट फसेका छन् । यसलाई रोक्न प्रहरीले मात्र सम्भव छैन । यसलाई नियन्त्रण गर्न तीन तहकै सरकार लाग्नु पर्छ । लागूऔषधमा फसेकाका घरपरिवारका सदस्य र समाजले पनि साथ दिए, रोक्न सकिन्छ ।’

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय इटहरीका संयोजक एवम् ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी श्यामकुमार महतोको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमको सहकार्यका रुपमा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र जिल्ला ट्राफिक कार्यालय झापा रहेको छ ।

एसपी महतोले ट्राफिक सप्ताह कार्यक्रम अन्तरगत लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेर गाडी चलाउने चालकहरुको किटको माध्यामबाट चेकजाँच गर्न थालिएको बताए ।

प्रदेशको १४ जिल्लाको २० ठाउँमा आइतबार एकै समयमा भएको कार्यक्रममा ५१ जना सवारी चालकलाई चेकजाँच गर्दा १८ जनाले लागूपदार्थ सेवन गरेको पाइएको उनको भनाई छ ।

लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेर तिब्र गतिमा गाडी चलाउनु नै दुर्घटनाको मुख्य कारण रहेको उनको दावी छ ।

प्रदेशमा चालु आर्थिक वर्षमा दुई लाख ९० हजार सवारी चालकलाई कारवाही गर्दा १९ करोड ४० लाख राजश्व संकलन भएको एसपी महतोले बताए ।

कार्यक्रममा मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, पूर्व मेची वस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, लागूऔषध प्रयोगकर्ता नियन्त्रण अभियानका समाजसेवी सन्दिप थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले स्वागत गरेको कार्यक्रमको सञ्चालन इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक होम अधिकारीले गरेका थिए ।

पछिल्लो समाचार

कोशी प्रदेश : माओवादीबाट २, कांग्रेसबाट एक मन्त्री नियुक्त

अघिल्लो समाचार

‘चुचुरोमा पुग्न ७०० मिटर बाँकी हुँदा हातको औँला हिउँले खायो’

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.