२२ कार्तिक २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरमा बुधवारदेखि कित्ताकाट खुल्ने

साउन ११, २०८०, २:२७ .बिहिबार
0
0
0
SHARES
193
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ११ साउन । मेचीनगर नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र रहेको जग्गाको कित्ताकाट एक हप्तापछि खुलाउने भएको छ ।

जग्गा भू–उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरि नगरपालिकाले यहि आउँदो बुधबारदेखि जग्गाको कित्ताकाट खुलाउने भएको हो ।

नगरपालिकाको तर्फबाट जग्गा भू–उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरि अभिलेख आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, बरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीसहितको टोलीले मालपोत कार्यालय र नापी कार्यलय चन्द्रगढीमा बुझाएसंगै मेचीनगरका १५ वटै वडाको कित्ताकाट आउँदो बुधबारदेखि खुल्ला गरिने भएको छ ।

भू–उपयोग नियमावली २०७९ परिच्छेद–३ दफा १० बमोजिम पालिकाको स्थानीय भू–उपयोग परिषद्ले क्षेत्राधिकार भित्रको जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख बुढाथोकीले मेचीनगरमा आफ्नो क्षेत्राधिकार भित्रको जग्गाहरुलाई कृषि, व्यवसायिक र आवासीय क्षेत्रतर्फ, औंद्योगिक, खानी

तथा खनिज, वन, सार्वजनिक उपयोग, नदि खोला ताल सिमसार, साँस्कृतिक महत्त्वको क्षेत्रतर्फ आदि वर्गीकरण गरिएको जानकारी दिए ।
उनले नगरपालिकाले वर्गीकरण गरेको सबै जग्गाको कित्ताकाट आउँदो बुुधबारदेखि खुल्ला हुने बताए ।

 

 

पछिल्लो समाचार

प्रेस सेन्टरको विभिन्न उपसमितिहरु गठन

अघिल्लो समाचार

होराइजनमा शिक्षकहरुलाई एक महिने तालिम

Related Posts

मखमली महिला सहकारीकाे १७ औं साधारणसभा
banner -1

मखमली महिला सहकारीकाे १७ औं साधारणसभा

कार्तिक २२, २०८२, १२:५९ .शनिबार
मेची उद्योग बाणिज्य संघको पहलमा सोमबारदेखि भन्सार खुल्ने
banner

जेनजी आन्दोलनबाट मेची भन्सार कार्यालयमा साढे २६ कराेडकाे क्षति

कार्तिक २२, २०८२, ८:५१ .शनिबार
बाहुनडाँगीमा माछा मार्ने क्रममा करेन्ट लागेर विकास प्रधानकाे मृत्यु
banner -2

बाहुनडाँगीमा माछा मार्ने क्रममा करेन्ट लागेर विकास प्रधानकाे मृत्यु

कार्तिक २२, २०८२, ७:५३ .शनिबार
एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस
banner -1

एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस

कार्तिक २१, २०८२, २:४१ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.