२८ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सिलिगुडी–काठमाडौँ चल्ने बसबाट अवैध सामान बरामद

साउन १८, २०८०, ५:१८ .बिहिबार
0
0
0
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, १८ साउन । सिलिगुडीदेखि काठमाडौँ रुडमा चल्ने भारतीय बसलाई काँकरभिट्टा नाकामा चेकजाँच गर्ने क्रममा भन्सार छलेर ल्याउँदै गरेको दुईलाख ७० हजार मुल्य बराबरको लत्ताकपडाहरु प्रहरीले बरामद गरेको छ ।

बुधवार साँझ ५ वजे काँकरभिट्टा भन्सार गेटमा सिलिगुडीदेखि काठमाडौँसम्म जाँदै गरेको डव्लुवी १९ एल ६१६१ नम्बरको भारतीय गाडीमा ल्याइएको उक्त मुल्य बराबरको लत्ताकपडाहरु बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय र मेची भन्सार कार्यालयका कर्मचारीहरुले सो बसमा चेकजाँच गर्दा गाडी छोप्ने कवर २३ पिस, सुटकेस ग्लोप–१ प्याकेट, जुत्ता–९ जोर, चपल–३ जोर, जिन्स पेन्ट–१ पिस, सर्ट–३ पिस, नाईटि–१२ पिस, ट्राउजर–१ पिस, लेडिज ब्याग–३ पिस बरामद गरेको छ ।

त्यस्तै हाप पेन्ट–१८ पिस, जम्पट–१ पिस, भेष्ट ५ पिस, विजुली तार–५ रोल, गाडीको हर्न–३७ पिस र गाडीको एयरका सामान बरामद गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी दिपक भारतीले जानकारी दिए ।

उनले उक्त समानहरुको धनी गाडीमा नभएपछि व्यवारिसे अवस्थामा फेला पारेको बताए । ती सामानहरुको दुईलाख ७० हजार ३५० रुपैयाँ मुल्य राखि भन्सार बुझाइएको छ ।

 

पछिल्लो समाचार

गाडीसहित ६१ बोरा सुपारी बरामद

अघिल्लो समाचार

विषादी जाँचमा पास नभएको एकट्रक आँप रोक्यो

Related Posts

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.