३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नगरपालिका कर्मचारी एशोसिएशन मेचीनगरमा बुढाथोकी

साउन २६, २०८०, ४:०७ .शुक्रबार
0
0
0
SHARES
182
VIEWS
Share on FacebookShare on Twitter
नवनिर्वाचित अध्यक्ष जितेन्द्र बुढाथोकी ।

मेचीनगर, २६ साउन । नेपाल नगरपालिका कर्मचारी एशोसिएशन एकाई समिति मेचीनगर अध्यक्षमा जितेन्द्र बुढाथोकी निर्वाचित भएका छन् ।

आज सम्पन्न निर्वाचनमा अध्यक्षका प्रतिस्पर्धि कमलप्रसाद शर्मालाई पराजित गर्दै बुढाथोकी अध्यक्षमा निर्वाचित भएका हुन् ।

१३८ जना मतदाता रहेको कर्मचारी एशोसिएसन मध्ये ९३ जनाले मतदान गरेका थिए । जसमा २ मत बदर भएको थियो । अध्यक्ष पदमा बुढाथोकीले ६४ मत प्राप्त गरि विजयी भए । उनका प्रतिस्पर्धि शर्माले २७ मत मात्र प्राप्त गरे ।

समितिको उपाध्यक्षमा भवानीप्रसाद सिटौला निर्वाचित भएका छन् । उनले ५७ मत प्राप्त गर्दा उनका प्रतिस्पधि लोकबहादुर नेपालले ३३ मत मात्र ल्याए ।

त्यस्तै समितिको सचिव, सहसचिव, कोषाध्यक्ष र कार्यसमिति सदस्य सर्वसम्मत भएका छन् । जसअन्तर्गत सचिवमा आयुसमान निरौला, सहसचिवमा नरमाया निरौला (निर्मला) र कोषाध्यक्षमा सुनिता सोरेन सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै २१ जना सदस्य रहेको कार्यसमितिको सदस्यमा बिपिन काफ्ले, फकिरा मल्लिक, सरोजकुमार खनाल, लुना दाहाल, अनन्त दाहाल, रीना बस्नेत, मेनुका कार्की, जयबहादुर दाहाल, डम्बरकुमारी थापा, बिष्णुकुमार थापा छन् । कार्यसमितिको कार्यकालक तीन वर्षको रहनेछ ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएसन एकाई समिति मेचीनगर अध्यक्ष रविनसन थापा मगरको अध्यक्षतामा आयोजना भएको ९ औं अधिवेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ठ अतिथि उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकिय अधिकृत महेश पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एशोसिएसन एकाई कोशी प्रदेश कमिटी संयोजक त्रिलोचन पौडेल, केन्द्रिय सदस्य सञ्जय ढुंगाना, शुशिल कर्ण, मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, बरिष्ठ प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्ती, खाद्य बिश्लेषक दिपेन्द्र कार्की, लेखा अधिकृत राजन भेटवाल लगायतको आतिथ्यता रहेको थियो ।

एकाई समितिका सहसचिव दशरथ खडियाले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव पवित्रा सुब्बाले गरेकी थिइन् ।

पछिल्लो समाचार

क्यान्टोन्मेन्ट घोटालाको पनि छानबिन हुनुपर्छ : डा. भट्टराई

अघिल्लो समाचार

रोटरीद्वारा बाहुनडाँगीमा आँखा जाँच शिविर

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.