२४ मंसिर २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

रोटरीद्वारा बाहुनडाँगीमा आँखा जाँच शिविर

साउन २७, २०८०, ६:५८ .शनिबार
0
0
0
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

बाहुनडाँगी, २७ साउन । रोटरी क्लब अफ काँकरभिट्टाले बाहुनडाँगीमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ ।

आज मेचीनगर–४ को वडा कार्यालय परिसरमा रोटरीले निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको हो ।

शिविरको उद्घाटन कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले गरेका थिए । रोटरी काँकरभिट्टाका पूर्व अध्यक्ष समेत रहेका प्रमुख अतिथि तामाङले रोटरीले सामाजमा विभिन्न क्षेत्रमा सक्रिय भएर काम गरिरहेको बताए । उनले यस्ता प्रकारका स्वास्थ्य शिविर ग्रामिण भेगमा सञ्चालन गरिरहन आग्रह गरेका छन् ।

कार्यक्रममा मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले आँखा जाँच शिविर लगायतका स्वास्थ्य क्षेत्रमा सहकार्य गर्न संघ–संस्थाहरुलाई आग्रह गरेका छन् ।

ग्रामिण क्षेत्रका स्थानीयबासीलाई लक्षित गरेर आँखाको जाँच शिविर आयोजना गरिएको रोटरी काँकरभिट्टाका अध्यक्ष रुद्र मैनालीले जानकारी दिए । उनले यसअघिदेखि नै स्वास्थ्य, शिक्षा र खानेपानीको क्षेत्रमा रोटरीले काम गरिरहेको बताए ।

शिविरमा बाहुनडाँगी बजार लगायत आसपासका क्षेत्रका स्थानीयबासीहरु आँखाको जाँच गराइरहेका छन् ।

शिविरमा प्राविधिक सहयोग काँकरभिट्टा आईकेयर सेन्टर, रोट्रयाक र वडा कार्यालयको सहयोग रहेको छ । काँकरभिट्टा आईकेयर सेन्टरका डाक्टर रोशन थापाको नेतृत्वको टोलीले शिविरमा आँखाका विरामीहरुलाई सेवा प्रदान गरिरहेका छन् ।

रोटरी काँकरभिट्टाका अध्यक्ष रुद्र मैनालीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको स्वागत उपाध्यक्ष कृष्ण पौडेलले र सञ्चालन सचिव भगिरथ राईले गरेका थिए । विहान १० वजेदेखि सुरु भएको शिविर साँझ ५ वजेसम्म सञ्चालन हुनेछ । शिविरमा औषधि र चश्मा पनि नि:शुल्क वितरण गरिएको छ ।

पछिल्लो समाचार

नगरपालिका कर्मचारी एशोसिएशन मेचीनगरमा बुढाथोकी

अघिल्लो समाचार

सांसदले टासिन सार्वजनिक बसमा स्टिकर

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.