२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

ट्राफिक अभियान

सांसदले टासिन सार्वजनिक बसमा स्टिकर

साउन २७, २०८०, ११:४२ .शनिबार
0
0
0
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा चारआली स्थित प्रतिभा युवा क्लबले शनिबार ‘ट्राफिक सचेतना तथा दुर्घटना न्यूनिकरण अभियान’  सम्पन्न भएको छ ।

स्थानीय राजनीतिक दलका प्रतिनिधि, ट्राफिक प्रहरी, प्रहरी चौकी चारआली, टोल विकास समितिका पदाधिकारी, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको अगुवाईमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि काेशी प्रदेश सभा सदस्य सबिना बजगार्ईंले पूर्वको चौबाटो निकासको केन्द्रको रुपमा रहेको चारआली बजारलाई व्यवस्थित गर्नसके सवारी दुर्घटना न्यूनिकरण हुने बताइन् ।

त्यसका लागि स्थानीय राजनीतिक दल, संघ-संस्था, नागरिक समाज लगायत सबै लागि आवश्यक रहेको उनको भनाईं थियो ।

कार्यक्रमका प्रमुख अतिथि सांसद बजगाई, ट्राफिक प्रहरी पोष्ट चारआलीका प्रमुख जनक तिम्सिना, शिवशक्ति टोल विकास समितिका अध्यक्ष बद्री महत, क्लबका संस्थापक अध्यक्ष शरद शिवाकोटी लगायतले ट्राफिक नियम पालना गरी सवारी साधान चलाए सवारीमा क्षति र अकालमै ज्यान गुमाउनबाट बच्न सकिने धारणा राखेका थिए ।

क्लवका अध्यक्ष अजय आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भोजराज पराजुलीले गरेका थिए ।

कार्यक्रमअन्तरगत दुर्घटना न्यूनिकरण गर्न चेतनामुलक ट्राफिक नियमसँग सम्बन्धीत पर्चा, पम्प्लेट, ब्रुसर र स्टिकर बाटोको किनारमा तथा सार्वजनिक सवारी साधानमा टाँस गरिएको थियो ।

पछिल्लो समाचार

रोटरीद्वारा बाहुनडाँगीमा आँखा जाँच शिविर

अघिल्लो समाचार

बाणिज्य संघ : शिविरमा ३१५ जनाको आँखा जाँच

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.