२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

आमा रुदै मिडियामा

मलेसिया गएको छोरा वेपत्ता भएपछि आमाको रोदन

भदौ ७, २०८०, ३:४६ .बिहिबार
0
0
0
SHARES
95
VIEWS
Share on FacebookShare on Twitter
मलेसियामा ६ वर्षअघि साथीसँग खिचेको तस्वीर । बायाँ निलो जिर्सी ।

मेचीनगर, ७ भदौ । काँकरभिट्टाकी सानी ढकाल घिमिरेले मलेसिया गएको छोरा ६ वर्षदेखि सम्पर्कविहिन भएको भन्दै खोजी गरिदिन मिडिया गुहारेकी छिन् ।

उनले बुधवार साँझ ईटाभट्टा स्थित प्रेस क्लब मेचीनगरको कार्यालयमा पत्रकारहरुसँगको भेटमा मलेसिया गएको ३७ वर्षका छोरा गोपाल घिमिरे ६ वर्षदेखि सम्पर्कविहिन भएपछि खोजी गरिदिन आग्रह गरेकी हुन् ।

मेचीनगर–६ स्थित काँकरभिट्टाका बुबा रामु घिमिरे र आमा सानी ढकाल घिमिरेका जेठो छोरा गोपाल १६ वर्षअघि राज ओभरसिज मेनपावरबाट मलेसिया गएका थिए ।

६ वर्षदेखि छोरा सम्पर्कविहिन भएको भन्दै उनकी आमा रुदै रुदै पत्रकारहरुलाई विश्वभरी प्रचारप्रसार गरिदिन अनुरोध गरेकी छन् ।

‘तपाईहरुको प्रचारले कतै मेरो छोरा भेटिहाल्छ कि भन्ने विश्वास छ’, उनले भनिन्–‘६ वर्षअघि सम्पर्क गरेको थियो । त्यहाँबाट सम्पर्क गर्न छाड्यो । काहिँ मेरो छोरा अपठेरोमा त परेको छैन । धामी लगाए, चिन्हा हेराए । सबैको ढोका ढकढकाए । सम्बन्धीत ठाउँहरुमा गए । अहिलेसम्म काहिँ केहि खवर आएको छैन ।’

०६१ सालमा वैधानिक रुपमा काँकरभिट्टामा शाखा रहेको राज ओभरसिज मेनपावरले छोरालाई मलेसिया उडाएको उनको भनाई छ । मलेसिया गएको एक महिनापछि छोराले इलिगल भएको छु भनेर ईमोमा कुरा गरेको बताइन् । अहिले त्यो मेनपावर काँकरभिट्टामा छैन ।

‘छोरा गोपालले श्रीमती गीतालाई सम्पर्क गर्थो’, सानीले भनिन्–‘त्यसपछि ६ वर्षअघि मसँग पनि ईमोमा कुरा भएको थियो । आमा सुन किनेको छु चाँडै घर आउँछु भन्थ्यो । त्यसपछि सम्पर्क हुन छाड्यो ।’

उनको १९ वर्षको छोरा (नाती) मसँग छ । उनकी श्रीमती (वुहारी) पोइला गएकी थिइन् । ६ महिनाअघि वुहारीको निधन भएकोले उनको काजक्रिया मैले नै गरेको सानीको भनाई छ ।

उनले छोरा अपठेरोमा परेको महसुस गरेकी छन् । जहाँ भएपनि सम्पर्कमा आउँन अनुरोध गरेकी छन् । तिम्रो लागि घर र आफ्नो मिग्रौला बेचेर भएपनि बचाउँन तयार रहेकोले जहाँ भएपनि छोराको खोजीका लागि प्रचारप्रसार गरिदिन पत्रकारहरुलाई रुदै रुदै विलौना पोखिन् ।

पत्रकार सम्मेलनको अध्यक्षता प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालले र सहजिकरण अर्जुन कार्कीले गरेका थिए ।

भिडियो पनि हेर्नु होला ।

पछिल्लो समाचार

ट्राफिक प्रहरी पोष्टको भवन शिलान्यास

अघिल्लो समाचार

सम्पर्कविहिन छोरा मलेसियामा रहेको पुष्टि भएपछि आमा खुशीले गदगद

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.