२४ मंसिर २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सम्पर्कविहिन छोरा मलेसियामा रहेको पुष्टि भएपछि आमा खुशीले गदगद

भदौ ७, २०८०, ६:४७ .बिहिबार
0
0
0
SHARES
413
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ७ भदौ । काँकरभिट्टाकी सानी ढकाल घिमिरेको छोरा गोपाल घिमिरे मलेसिया काम गरिरहेको पत्ता लागेको छ ।

३७ वर्षीय गोपाल घिमिरे मलेसियाको पोर्ट क्यालेङ भन्ने ठाउँको एनगेम एसडीमन कम्पनीमा काम गरिरहेको पत्ता लागेको हो ।

अहिले भर्खरै मलेसियाबाट एकजना अपरिचत व्यक्तिले मेरो वटसर्पमा फोन गरेर काँकरभिट्टाका गोपाल घिमिरे मलेसियाको पोट क्लक भन्ने ठाउँको एनगेम एसडीमन कम्पनीमा काम गरिरहेको बताए ।

पोखराका प्रताप थापाले मलेसियाबाट मेरो वटसर्पमा फोन गरेर गोपाललाई ७÷८ वर्षदेखि चिन्ने गरेको जानकारी गराए ।

‘गोपाल हामीसँगै काम गरिरहेको छ’, थापाले भने–‘अहिले उँ सुतिरहेको छ । म डिउटीमा छु । उसको रातिको डिउटी थियो । उँ यहाँ सन्चै छ । आमालाई चिन्ता नलिनु भन्दिनु भने ।’

तपाईले हालेको भिडियो मैले एम्वीसीको पेजमा हेरेर गोपाल घिमिरेको आमा रुदै गरेको फोटो हेरेपछि म छक्कै परेको उनले बताए । उनले आमाले काँकरभिट्टाको गोपाल घिमिरे भनेपछि मैले थाहा पाए ।

गोपालले पहिलैदेखि आमासँग सम्पर्क गर्न खोज्दा कतैपनि नम्बर नपाएका कारण उँ निरास भइरहेको प्रतापको भनाई छ । उनले आमासँग कल गर्ने बातावरण मिलाईदिन मलाई अनुरोध गरेका थिए । गोपाल घिमिरेको यो फोटो उनले मलाई वटसर्पमा पठाईदिएको हो ।

फोन आउने वितिक्कै मैले गोपाल मलेसियामा काम गरिरहेको जानकारी उनको आमालाई गराईदिदा खुशीले गदगद भएर भक्कानो छाडेर रोइन् ।

बुधवार साँझ मात्रै आमा सानी ढकाल घिमिरेले ईटाभट्टा स्थित प्रेस क्लब मेचीनगरको कार्यालयमा पत्रकारहरुसँगको भेटमा मलेसिया गएको ३७ वर्षका छोरा गोपाल घिमिरे ६ वर्षदेखि सम्पर्कविहिन भएपछि खोजी गरिदिन आग्रह गरेकी थिइन् ।

पछिल्लो समाचार

मलेसिया गएको छोरा वेपत्ता भएपछि आमाको रोदन

अघिल्लो समाचार

काँकरभिट्टा नाका खुलाउने प्रयास गछौँँ : मेयर बुढाथोकी

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.