१७ माघ २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

जनतासँग माओवादी

माओवादी डाक्टर लिएर छिरे चिया वगान

भदौ ९, २०८०, ११:३८ .शनिबार
0
0
0
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ९ भदौ ।  जनतासँग माओवादी भन्ने अभियान अन्तरगत आज निःशुल्क स्वास्थ्य शिविर एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ

‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान अन्तर्गत प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ कोशीले झापाको मेचीनगर-७ स्थित अरनिको माविमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार मुकुलचन्द्र राजवंशीको स्वास्थ्य जाँच गरेर शिविर सुचारु गरिएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघ कोशी प्रदेश इन्चार्ज भूपाल सापकोटाको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रमको प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सांसद राजेन्द्र कार्की रहेका थिए ।

उनले माओवादी जनताको दुःख सुखमा साथ दिने पार्टी भएको बताए । अभियानका झापा इञ्चार्जसमेत रहेका कार्कीले स्वास्थ्य र शिक्षालाई निःशुल्क बनाउन पार्टीले लविङ गरिरहेको जानकारी दिए ।

<span;>माओवादी केन्द्रका क्षेत्रीय संयोजक माधव अर्यालले सञ्चालन गरेको कार्यक्रममा प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघकी केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश फ्याक्सन इन्चार्ज अञ्जना पोखरेलले गरिब दु:खीको घरघरमा पुगेर स्वास्थ्य सेवा प्रवाह गर्ने बताइन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा अभियानका मेचीनगर–बुद्धशान्ति इञ्चार्ज गोम्बु शेर्पा, माओवादी केन्द्र जिल्ला समन्वय समिति झापा संयोजक राजु आचार्य ‘अग्नि’, अखिल नेपाल चिया मजदुर संगठन केन्द्रीय अध्यक्ष सीता सापकोटा, अरनिको मावि व्यवस्थापन समिति अध्यक्ष निर्मलकुमार अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

शिविरमा डा. सफीउर रहमान, डा. कविता यादव, डा. फैयाज अन्सारी, डा. सोनालीसिंह गौतम, डा. मुरलीप्रसाद शाह, हेम नारायण मेहता, कल्पना चापागाईं, अरविन्द यादव, जावेद अन्सारी, सकिना खातुन, सृजना माझी, अणु चौधरी, इमरान अन्सारी, शाहिद अन्सारी लगायतको विशेषज्ञ टोली स्वास्थ्य जाँचमा खटिएको छ ।

स्वास्थ्य शिविरमा जनरल फिजिसियन, जनरल सर्जरी, स्त्री तथा प्रसुति रोग, दन्त चिकित्सा, भिडियो एक्स रे, ल्याव तथा इसीजी, हाडजोर्नी तथा नशा रोग, नव शिशु तथा बाल रोग, क्यान्सर रोग स्क्रिनिङ, नाक, कान, घाँटी रोग, आँखा रोग, छाला तथा यौन रोग, छाती तथा पेट सम्बन्धी रोगको जाँच भइरहेको छ ।

बिहान ११ बजेदेखि सुरु भएको स्वास्थ्य शिविरमा विशेषज्ञ डाक्टरहरुले जाँच गर्दै औषधि समेत वितरण गरिएको छ । स्थानीयले गाउँमै डाक्टर बोलाएर सेवा दिएकोमा खुशी व्यक्त गरेका छन् ।

पछिल्लो समाचार

तुर्केनीमा अन्तर कलेज टी–१० क्रिकेट हुने

अघिल्लो समाचार

उपप्रमुख र उपाध्यक्षहरुको समन्वय संयोजकमा रेगिना

Related Posts

प्रहरी–प्रशासनका कारण झापा औद्योगिक व्यापार महोत्सव स्थगित
box -1

प्रहरी–प्रशासनका कारण झापा औद्योगिक व्यापार महोत्सव स्थगित

माघ १७, २०८२, ११:०४ .शनिबार
बाल विवाह रोक्न तीन पालिकामा अभिभावकसँग अन्तरक्रिया
box -2

बाल विवाह रोक्न तीन पालिकामा अभिभावकसँग अन्तरक्रिया

माघ १७, २०८२, १०:३८ .शनिबार
‘झापा गोल्डकप’ माघ २४ गतेदेखि
banner -2

‘झापा गोल्डकप’ माघ २४ गतेदेखि

माघ १७, २०८२, ९:५५ .शनिबार
प्रशासनले रोक्यो रास्वपाको घरदैलो कार्यक्रम
banner -1

प्रशासनले रोक्यो रास्वपाको घरदैलो कार्यक्रम

माघ १७, २०८२, ९:१७ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.