२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्रत्येक महिला महालक्ष्मीका स्वरुप हुन् : उपसभामुख राना

भदौ १५, २०८०, १:०० .शुक्रबार
0
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १५ भदौ । संघिय संसदकी उपसभामुख इन्दिरा राना मगरले प्रत्येक महिला महालक्ष्मीका स्वरुप भएको बताइन् ।

आज काँकरभिट्टामा विश्वभरिका अग्रवाल समुदायको कुलदेवी आद्य महालक्ष्मी रथयात्राको उद्घाटन गर्दै उपसभामुख रानाले मानवीय सेवाका लागि पैसा होइन भावना चाहिने बतााइन् ।

महालक्ष्मीको प्रतिमासहित आएको रथयात्रालाई उपसभामुख रानाले काँकरभिट्टामा स्वागत गरेकी थिइन् ।

विश्वभरिका अग्रवाल समुदायको कुलदेवी आद्य महालक्ष्मीको रथयात्रा भारतको अग्रोहा धामबाट आज नेपाल आइपुगेको छ ।

भारतको हरियाणास्थित अग्रोहा धामबाट रथयात्रा सुरु भएको हो । रथयात्रा आज बिर्तामोड रात्री विश्राम गर्ने र भोलि धरान पुग्ने कार्यक्रम रहेको छ ।

भारत र भूटान हुँदै उक्त रथयात्रा आज विहान नेपाल प्रवेश गरेको रथयात्राका मेचीनगर संयोजक विजय डालमियाले बताए ।

अग्रवाल समाज मेचीनगरले रथयात्रा आइपुगेको खुशीयालीमा उल्लास मनाएको छ । काँकरभिट्टामा रथयात्राको स्वागतार्थ कार्यक्रममा महाआरती एवम् पूजा समेत गरिएको छ ।

कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ, संविधानसभा सदस्य रविन कोइराला, मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, पत्रकार चन्द्र भण्डारी, सुरेशकुमार बंशल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अखिल भारतीय अग्रवाल समाजका बरिष्ठ उपाध्यक्ष सुरेश अग्रवालले उपसभामुख रानालाई विशेष सम्मान गरेका थिए । कार्यक्रमको अध्यक्षता मेचीनगर संयोजक विजय डालमियाले गरेका थिए ।

कार्यक्रममा मारवाडी समुदायले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

पछिल्लो समाचार

धनिपुर्जा माग्दै सुकुम्बासीहरू मेचीनगरमा

अघिल्लो समाचार

बागमती क्रिकेट संघमा पारस खड्का

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.