२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

टी–१० क्रिकेट

गोमेन्द्र र कनकाई क्याम्पस बिर्तामोड विजयी

भदौ १९, २०८०, ३:१५ .मङ्लबार
0
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, १९ भदौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा जारी अन्तर क्याम्पस टी–१० क्रिकेट प्रतियोगिता अन्तरगतको आजको पहिलो खेलमा गोमेन्द्र बहुमुखी क्याम्पसले कोहेड क्याम्पसलाई ६ विकेट तथा कनकाई क्याम्पस बिर्तामोडले हिमालयन बहुमुखी क्याम्पसलाई ७ विकेटले पराजित गरी क्वाटरफाइनलमा आ–आफनो स्थान पक्का गरेको छ ।

मंगलबार पहिलो खेल अन्तरगत कोहेडले टस हारेर पहिलो ब्याटिङ गर्दै निर्धारित १० ओभरको खेलमा सबै विकेट गुमाउँदै ६२ रनको योगफल तयार पारेको थियो । कोहेड क्याम्पसका लागि राजु शाहले १८ रनबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ गोमेन्द्र क्याम्पसका सौगात बरालले ३, विकास साम्पाले २, पर्वत बानले २, प्रकार कट्वालले १ विकेट लिएका थिए ।

६३ रनको लक्ष्य लिई मैदानमा ओर्लेको गोमेन्द्र बहुमुखी क्याम्पसले ८ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्याएको थियो । गोमेन्द्रका लागि देवन क्षेत्रीले २४ रनको योगदान दिएका थिए । बलिङतर्फ कोहेड बहुुमुखी क्याम्पसका लागि सन्दिप कट्वालले १, अभिकेष तामाङ्गले १, सागर शाहले १, कौशल घिमिरेले १ विकेट लिएका थिए । खेलको प्लेयर अफ द म्याच गोमेन्द्र बहुमुखी क्याम्पसका बिबस साम्सोहा घोषित भएका थिए ।

मंगलबार नै सम्पन्न दोश्रो खेल अन्तरगत हिमालयनले टस हारेर पहिलो ब्याटिङ्ग गर्दै निर्धारित १० ओभरको खेलमा ९ विकेट गुमाउँदै ४६ रनको योगफल तयार पारेको थियो । हिमालयन क्याम्पसका लागि नारायण घिमिरेले ८, अन्सु लिम्बुले ७, देव थापाले ७ रनको योगदान दिएका थिए ।

बलिङतर्फ कनकाई बहुमुखी क्याम्पसका भिम सिटौलाले २, अभि थापाले २, मिलन अधिकारीले २, सन्तोष कार्की १, बिपिन कार्की ले १ विकेट लिएका थिए । ४७ रनको लक्ष्य लिई मैदानमा ओर्लेको कनकाई बहुमुखी क्याम्पसले ३ ओभर १ बलमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्याएको थियो ।

कनकाईका लागि प्रज्वल मैनालीले २९ रन, भिम सिटौलाले १६ रनको योगदान दिएका थिए । बलिंगतर्फ हिमालयन बहुुमुखी क्याम्पसका लागि बिराज राजवंशीले २, अभिषेक दाहाल १ वकेट लिएका थिए ।

खेलको प्लेयर अफ द म्याच कनकाई बहुमुखी क्याम्पसका भिम सिटौला घोषित भएका थिए ।

पछिल्लो समाचार

‘दृष्टिकोण नभएका दलहरु विस्तारै पाखा लाग्छन्’

अघिल्लो समाचार

निजामती दिवस : पत्रकारसहित १८ जना सम्मानित

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.