४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मिस युनिभर्स प्रतियोगिता

मेचीनगरकी चेली अभिलाषा लम्साललाई जिताउन अपिल

भदौ २०, २०८०, १२:४० .बुधबार
0
0
0
SHARES
503
VIEWS
Share on FacebookShare on Twitter
लम्साल प्रतियोगी मध्ये सबै भन्दा अन्तिमकी दायाँ ।

मेचीनगर, २० भदाै । मिस युनिभर्स नेपाल २०२३ काे फाइनल राउण्डमा मेचीनगरकी चेली अभिलाषा लम्साल पुगेकी छिन् ।

आज ईटाभट्टा स्थित प्रेस क्लव मेचीनगरकाे आयोजना अभिलाषाकी परिवारले पत्रकार सम्मेलन मार्फत साे जानकारी गराएकाे हाे ।

अभिलाषाकी बुबा अर्जुन लम्साल, उनकी सानिमा दिपा खरेल दाहाल र उनकी मामा देवेन्द्र खरेलले मिस युनिभर्स नेपाल प्रतियोगिताकाे शनिवार हुने फाइनल राउण्डमा अभिलाषा लम्साल पुगेकाे बताएका छन् ।

यस पटककाे प्रतियोगितामा विवाहित महिलालाई पनि सहभागी गराउने भएपछि अभिलाषा सहभागी भएको उनीहरूले बताएका छन् ।

२२ जना सहभागी मध्ये प्रतियाेगी १०३३ नम्बरकी उनी अहिले प्रतियोगिताकाे भाेटिङ मार्फत दाेस्राे स्थान हात पार्न सफल भएकाे परिवारकाे भनाई छ ।

अभिलाषाले प्रतियोगितामा मानव ओसार प्रसार र महिलाका लागि आत्मरक्षा तालिम लगायतका विषयमा विचार राखेकी थिइन् ।

उनकाे याे अरू भन्दा फरक विचारले प्रतियोगितामा उत्कृष्ट बन्ने सम्भावना रहेकाे परिवारकाे अनुमान छ ।

विगतमा साैन्दर्य प्रतियोगितालाई फेसनकाे रूपमा मात्र  हेरिन्थ्याे । प्रतियोगिताका निर्णायकले साैन्दर्य प्रतियोगितालाई महिलाकाे शरीर र अंगलाई मात्र हेरेर निर्णय गरिन्थ्याे । तर, पछिल्लाे समय यसलाई परिमार्जीत गर्दै महिलाकाे साेच, विचार र ज्ञानलाई प्राथमिकता दिन थालिएकाे छ ।

अभिलाषामा पनि बाल्यकालदेखि नै त्यहि साेच बाेकेकी एक कुशल प्रतिभा भएकी महिला भएको उनका अभिभावक अर्जुन लम्सालकाे भनाई छ ।

‘प्रतियोगिता जित्न सबै भन्दाठुलाे कुरा भाेटिङ नै हाे`, दिपा दाहालले भनिन्- ´झापाका २ जना सहभागी मध्ये अभिलाषा मेचीनगरकी छाेरी हुन् । उनले जित्नु भनेकाे हामी सबैले जित्नु हाे । त्यसैले मिडिया मार्फत सबैले भाेट गरेर जिताउन आग्रह छ ।´

पत्रकार सम्मेलनमा अभिलाषाका बुबा अर्जुन लम्साल, दिपा दाहाल, पत्रकार अम्बिका भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा अनुष दाहालले खल्ती एप डाउनलाेड गरेर  इन्टरटेमेन्ट , मिस युनिभर्समा गएर भाेट गर्न सकिने बताए ।

एक भाेट १० रूपैयादेखि ३० हजारसम्म पर्नेछ  भने एक भाेट नि:शुल्क गर्न पाइने उनकाे भनाई छ । भाेट गर्ने समय अब २ दिन २० घण्टा मात्र रहेकाे  बताइएकाे छ ।

प्रेस क्लवका अध्यक्ष डम्बर बरालकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन  देवेन्द्र खरेलले गरेका थिए ।

पछिल्लो समाचार

निजामती दिवस : पत्रकारसहित १८ जना सम्मानित

अघिल्लो समाचार

माइती नेपालसहित ९ वटा संस्था सम्मानित

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.