५ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

असोज १४ देखि ´समाजवाद जागरण यात्रा`

अशोज ३, २०८०, ३:५४ .बुधबार
0
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

झापा, ३ असाेज । नेकपा एकीकृत समाजवादीले यहि असोज १४ गतेदेखि ´समाजवाद जागरण यात्रा` सुरु गर्ने भएको छ

एकीकृत समाजवादीले काँकरभिट्टा स्थित मेची नदीबाट असोज १४ गतेदेखि सुरु गर्ने ´समाजवाद जागरण यात्रा`लाई महाकाली पुगेर सम्पन्न गर्ने भएको हो ।

बुधवार बिर्तामोड स्थित जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा जागरण यात्रालाई व्यवस्थित र सफल बनाउन केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज पुष्प पोखरेलको संयोजकत्वमा जिल्ला कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटी सदस्यहरु, केन्द्रीय परिषद सदस्यहरु, केन्द्रीय सदस्यहरु र १५ वटै पालिका कमिटीका अध्यक्षहरु रहेको उपसमिति गठन गरिएको छ ।

त्यसैगरी, ´समाजवादी जागरण यात्रा` माथि प्रकाश पार्न असोज १३ गते काँकरभिट्टामा पत्रकार सम्मेलन गर्ने, सोही दिन काँकरभिट्टामा सडक नाटक मञ्चन गरिने, ५ वजेदेखि ७ सम्म स्थानीय पार्टी बैठक हुने भएको छ ।

१४ गते विहान ८ देखि १० बजेसम्म केन्द्रीय नेतृत्व टोलीले विषयगत (उद्यमी, युवा, विद्यार्थी, महिला, प्राध्यापक, शिक्षक, बुद्धिजिवी, मजदुर, किसान, पत्रकार लगायत) बैठक सञ्चालन गर्ने, ११ः ३० बजेसम्म ´समाजवाद जागरण यात्रा`को उद्घाटन, १२ः३० बजेदेखि १२ वजेसम्म विर्तामोडमा सभा, ३ बजे दमकमा कोणसभा, ३ः४५ बजे मोरङको उर्लाबारीमा कोणसभा, ५ बजे बिराट चौकमा कोणसभा र ६ बजे सुनसरीको इटहरीमा विषयगत बैठक तथा सुनसरीका स्थानीय पार्टी कमिटीहरुबीचमा बैठक सञ्चालन गरिने भएको छ ।

बैठकमा असोज १५ गते विहान इटहरीमा विषयगत छलफल, १० देखि ११ बजेसम्म इटहरी सभा, २ बजे इनरुवामा कोणसभा र ३ बजे कोशी ब्यारेजबाट विदा हुने कार्यक्रम तय भएको छ ।

बैठकमा पार्टी केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत, उपमहासचिव डा. बिजय पौडेल, कोशी प्रदेश कमिटी अध्यक्ष बलदेब चौधरी, झापा इन्चार्ज पुष्प पोखरेल, झापा जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मी, केन्द्रीय सदस्यहरु निलमणी बराल, अशेष घिमिरे, चन्द्रा श्रेष्ठ, केशव विष्ट, दामोदर अर्याल, मोहन गौतम, धर्मप्रसाद पौडेल, महेश रेग्मी, अखिल नेपाल किसान महासंघका उपाध्यक्ष देवी बराल, केन्द्रीय सल्लाहकार सदस्य तथा साहित्यकार पुन्यप्रसाद खरेल, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज तीर्थ सिग्देल, झापाका पूर्व सचिव विपी भट्टराई लगायतको उपस्थिति रहेकाे थियो ।

पछिल्लो समाचार

भुपाल ओली धराैटीमा छुटे

अघिल्लो समाचार

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.