५ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अनेम संघ

फोहोर वर्गीकरणका लागि सरसफाइ अभियान

अशोज ११, २०८०, १२:०० .बिहिबार
0
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ११ असोज । अखिल नेपाल महिला संघ मेचीनगरले फोहोरको वर्गीकरण गर्ने उद्देश्यले काँकरभिट्टादेखि सरसफाइ अभियान सुरु गरेको छ ।

‘स्वाथ्य जीवन राष्ट्रको धन जनताको साथमा अनेम संघ, समद्ध नेपाल, सुखी नेपाली हाम्रो अभियान समान सहभागिताका लागि सुदृढ संगठन’ भन्ने मुल नारासाथ फोहोरलाई स्रोतमा पृथकीकरण गरौँ भन्ने उद्देश्यले अभियान आजबाट सुरु गरेको हो ।

कार्यक्रममा संघकी प्रदेश कमिटी सदस्य शोभा खवासको प्रमुख आतिथ्यता रहेको थियो । उनले काँकरभिट्टाको हनुमान मन्दिर अगाडि झाडुले सरसफाइ गरेर अभियानको सुरुवात गरेकी थिइन् ।

हनुमान मन्दिरदेखि काँकरभिट्टा बसपार्क वरपरसम्म सरसफाइ गरिएको थियो । सरसफाइ अभियानमा सेतो, पहेंलो, हरियो बोरा र सोही कलरको रिबनको प्रयोग गरिएको थियो । पहेंलो बोरामा नकुहिने सिसा, निलोमा प्लाष्टिकजन्य वस्तु र हरियो बोरोमा कुहिने फोहोरलाई वर्गीकरण गरी संकलन गरिएको थियो ।

अनेम संघ मेचीनगरकी अध्यक्ष जानुका ओलीले फोहोरलाई स्रोतमै बर्गीकरण गरेमा मोहोरमा समेत परिणत गर्न सकिने बताइन् । सरसफाइले स्वस्थ जीवन जिउन र पर्यावरण सफा राख्न सहयोग पुग्ने उनको जोड छ । उनका अनुसार अनेम संघले नगरका १५ वटै वडादेखि टोल समितिसम्म महिनाको एक पटक यो अभियान सञ्चालन गर्नेछ । सो अभियान देशभर नै अनेमसंघको नेतृत्वमा भइरहेको छ ।

कार्यक्रममा अनेम संघ झापा उपाध्यक्ष रेणुका डाँगी, नेकपा एमाले झापा सदस्य रमा भण्डारी, देवकुमार राई, टीकाराम मंग्रान्ती, राजु कार्की, चन्द्र प्रसाई, महिला नेतृहरु कल्पना ओली, अम्बिका खवास, पार्टी नगर कमिटी अध्यक्ष राजु पोखरेल, काँकरभिट्टा खानेपानी सरसफाइ समितिका अध्यक्ष राजकुमार पोखरेल, नेपाल उद्योग तथा व्यवसायी संघ मेचीनगरका अध्यक्ष रामबहादुर घिसिङ लगायत विभिन्न पार्टी, संगठनका प्रतिनिधि लगायत सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो ।

अनेम संघ मेचीनगरकी अध्यक्ष जानुका ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव अनिता गुरागाईँले गरेकी थिइन् ।

पछिल्लो समाचार

काँकरभिट्टामा युवा संघको प्रशिक्षण

अघिल्लो समाचार

एमाले कोशीको अधिवेशन आज, प्यानल बनाउन निषेध

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.