१० बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

उद्योग तथा व्यवसायी महासंघ झापामा कार्की

अशोज ११, २०८०, २:२२ .बिहिबार
0
0
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

झापा, ११ असोज । नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघ झापा जिल्ला कमिटीको अध्यक्षमा पर्वत कार्की सर्वसम्मत चयन भएका छन् ।

आज बिर्तामोडमा सम्पन्न महासंघ झापाको प्रथम अधिवेशनले कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

महासंघको दुईजना उपाध्यक्षमा मेचीनगरका चेतराज विष्ट र शिवसताक्षीका विष्णुप्रसाद प्रसाई, सचिवमा दकमका रामप्रसाद रिमाल चयन भएका छन् ।

महासंघको कोषाध्यक्षमा बिर्तामोडका लक्ष्मीप्रसाद सापकोटा, उपसचिवहरु बिर्तामोडका गोमा भट्टराई, बुद्धशान्तिका सूर्यबहादुर तामाङ र गौरादहका पुण्यप्रसाद सिग्देल र सहकोषाध्यक्षमा दमकका भीमा रिजाल छानिएका छन् ।

अधिवेशनले झापाका हरेक नगरपालिकाबाट कम्तीमा एकजना महिलासहित ३ जना र गाउँपालिकाबाट एकजना महिलासहित २ जनाको प्रतिनिधित्व रहने गरी जिल्ला कमिटी सदस्य चयन गरेको छ । यस्तै चारवटा वस्तुगत संघबाट १–१ जनाको जिल्ला कमिटीमा प्रतिनिधित्व रहने गरी जिल्ला कमिटी चयन गरिएको छ ।

अधिवेशनबाट सर्वसम्मतचयन भएका सबेलाई निर्वाचन मण्डलका संयोजक प्रकाश अधिकारीले पद तथा गोपनियताको सपथ खुवाएका थिए । नवनिर्वाचित अध्यक्ष कार्कीले प्रतिवद्धता मन्तब्य गरेका थिए । संयोजक अधिकारीको टोलीमा रिङकुमार आचार्य, नारायण काफ्ले, गोपाल काफ्ले, अर्जुन मैनाली, इन्दिरा श्रेष्ठ र लोकमाया ढुंगाना थिए ।

अधिवेशनको उद्घाटन महासंघका केन्द्रीय अध्यक्ष एलपी सावाँले गरेका थिए ।

कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष साँवा, नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्की, महासंघका कोशी प्रदेश अध्यक्ष गणेश बस्नेत लगायतले शुभकामन मन्तव्य व्यक्त गरेका थिए ।

पछिल्लो समाचार

एमाले कोशीको अधिवेशन आज, प्यानल बनाउन निषेध

अघिल्लो समाचार

पूर्वी हिमाल यातायातकाे अध्यक्षमा दाहाल

Related Posts

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
banner

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा

बैशाख ९, २०८३, ९:११ .बुधबार
एपिएफकाे सानदार जित
banner -2

एपिएफकाे सानदार जित

बैशाख ८, २०८३, २:२६ .मङ्लबार
यस्ताे बन्याे रास्वपाकाे सचिवालय
banner -1

यस्ताे बन्याे रास्वपाकाे सचिवालय

बैशाख ७, २०८३, २:०९ .सोमवार
चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा
banner -2

चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा

बैशाख ७, २०८३, १:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.