२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

यातायात क्षेत्र

पूर्वी हिमाल यातायातकाे अध्यक्षमा दाहाल

अशोज १२, २०८०, ९:२९ .शुक्रबार
0
0
0
SHARES
408
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १२ असाेज । पूर्वी हिमाल यातायात प्रालिकाे अध्यक्षमा हेमराज दाहाल (भान्जा) सर्वसम्मत चयन भएका छन् ।

आज बिर्तामोड स्थित प्रालिकाे कार्यालयमा सम्पन्न तेस्राे अधिवेशनले दाहाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेकाे हाे ।

दाहाल यसअघि संस्थाकाे प्रबन्ध निर्देशक थिए । अध्यक्ष अमरसिंह थापा अस्वास्थ्य भएका कारण पछिल्लो समय दाहालले कार्यबाहककाे भूमिका निर्वाह गरिरहेका थिए । अधिवेशनले अध्यक्ष थापालाई संस्थाको संरक्षकमा राखेको छ ।

अधिवेशनले समितिकाे प्रबन्ध निर्देशकमा शिवराज खड्का, सचिवमा भरत खतिवडा र काेषाध्यक्षमा सन्ताेष शर्मालाई चयन गरेकाे छ ।

त्यस्तै समितिकाे सदस्यहरूमा नारायणप्रसाद तिवारी, अर्जुन कडरिया, लक्ष्मी कार्की र प्रताप वस्नेत छन् ।

यसैगरी सल्लाहकार समिति संयाेजकमा गणेश न्याैपाने तथा सदस्यहरूमा टंकप्रसाद अधिकारी र गाेपालकान्त सरकार रहेका छन् ।

नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन अधिकृत एवम् पत्रकार अर्जुन कार्कीले प्रमाणपत्र वितरण गरेका थिए ।

नयाँ कार्यसमितिकाे कार्यकाल ४ वर्षकाे रहने संस्थाले जनाएकाे छ ।

अधिवेशनले ५ जना उत्कृष्ट चालकलाई सम्मान गरेकाे छ । सम्मानित हुनेहरूमा सागर अधिकारी, गाेरेबहादुर विसन्के, नरेन्द्र रिमाल, बालकृष्ण थापा र खेम कटुवाल रहेका छन् । उनीहरूलाई नगदसहित अविर, टीका, खादा र प्रमाणपत्र दिएर सम्मान गरिएकाे थियाे ।

संस्थाका कार्यबाहक अध्यक्ष हेमराज दाहालले अध्यक्षकाे प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमकाे सञ्चालन संस्थाका संस्थापक सदस्य शिवराज खड्काले गरेका थिए ।

पछिल्लो समाचार

उद्योग तथा व्यवसायी महासंघ झापामा कार्की

अघिल्लो समाचार

अभिनेता अनमोल केसी पक्राउ

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.