२४ मंसिर २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी

अशोज १४, २०८०, १:०६ .आइतवार
0
0
0
SHARES
88
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १४ असोज । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दिप भण्डारीले पूर्वी नाका काँकरभिट्टा खुल्ला सीमाका कारण सम्भावना भन्दा चुनौती बढीरहेको बताएका छन् ।

आज पूर्वी नाका निरीक्षणमा आएका एआईजी भण्डारीले जनताको अपेक्षा अनुसार अपराध नियन्त्रणमा समस्या हुने बताएका हुन् । भण्डारीले १६ देखि २५ वर्षका युवायुवतीहरु बढी अपराधमा संम्लग्न रहेको खुलेको बताए ।

नगरका विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरुसँगको अन्तरक्रियामा लागूऔषध प्रयोगकर्ता, यसको समाधान, मानव बेचबिखन, लागुऔषध प्रयोगकर्ताको नियन्त्रण, तस्करी, नेपाल प्रहरी र ट्राफिक प्रहरीहरुको दरबन्दी थपको ब्यवस्थापन लगायतका विषयमा नागरिकसँग समन्वय गरेर अघि बढ्ने भण्डारीले बताए ।

अधिकांश वक्ताहरुले खुल्ला सीमामा अवसरभन्दा चुनौती धेरै देखिएको बताएका थिए । लागुऔषध नियन्त्रणका लागि एक्लो प्रहरीको चेकजाँचबाट सम्भव नहुने बताउँदै सीमा क्षेत्रमा लागूपदार्थ सेवन (लापसे) चेक पोइन्टको आवश्यक रहेको बताइएको छ ।

अन्तरक्रिया कार्यक्रममा प्रहरी नायक महानिरीक्षक (डीआईजी) राजेशनाथ बाँस्तोला, झापाका प्रहरी उपरीक्षक(एसपी) दुर्गाराज रेग्मी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी दिपक भारती लगायत प्रहरीहरुको सहभागिता रहेको थियो ।

त्यस्तै मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, मेचीनगर–७ का वडाध्यक्ष प्रल्लादमणि ओली, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरे, समाजसेवीहरु भुपाल शिवाकोटी, सुवर्ण भट्टराई, खडानन्द भण्डारी, रमेश गुरुङ, अनिता गुरागाई, गणेशकुमार खरेल, भीम लुइँटेल लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

पछिल्लो समाचार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

अघिल्लो समाचार

धरानलाई हराउँदै जलपाइगुडी अन्तिम ८ मा

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.