२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

दमक हत्या काण्ड : मुख्य आरोपी सनमसहित तीन पक्राउ

अशोज १५, २०८०, २:०८ .सोमवार
0
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

झापा, १५, असोज । दमक नगरपालिका–१, कुमाल चोकस्थित एक होटलमा केहि दिनअघि एक युवकलाई छुरा प्रहार गरी हत्या गरेको घटनाका मुख्य आरोपीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चुलाचुली–३ का ३८ बर्षीय गोविन्द लिम्बुको हत्यापछि प्रहरीले यसअघि अनुसन्धानका लागि ८ जनालाई नियन्त्रणमा लिएपनि मुख्य आरोपी दमक–७ सयपत्री टोलका २२ बर्षीय सनम राईसहित अन्य संलग्नहरु फरार थिए ।

सोमबार दिउँसो प्रहरीले मोरङको उर्लाबारी–१ टपुस्थित एक घरमा मोटरसाइकलसहित लुकेर बसेका मुख्य आरोपीसहित घटनामा संलग्न अन्य दुई जनालाई पनि पक्राउ गरेको छ ।

आज साँझ इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले घटनामा संलग्न मुख्य आरोपी सनमसहित दमक–१ स्थित नवदुर्गा टोलका २२ बर्षीय आनन्द भन्ने २२ बर्षीय राजकुमार भुजेल र दमक–७ राधाकृष्ण टोलका १८ बर्षीय रोहन भन्ने सवास आलमलाई पक्राउ गरिएको जानकारी दिए ।

मुख्य आरोपी राई, भुजेल र आलमलाई हत्याका पीडितको स्थायी ठेगाना इलाम चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ समेतको उपस्थितीमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

उनीहरुले प्रारम्भिक चरणमा दिएको बयान अनुसार राईसहितको तीन जनाको समुहले मदिराले लठ्ठ भएको अवस्थामा आपसी विवादका कारण लिम्बुको हत्या गरेको स्वीकार गरिसकेको प्रहरीको भनाई छ ।

दमकका डीएसपी मनोजकुमार लामाले हत्या हुँदा घटनामा प्रयोग भएको छुरा (हतियार) विराटनगरमा रहेको प्रारम्भीक बयानबाट खुलको थियो । सो हतियार प्रहरीसँगको समन्वयमा बरामद गरी दमकतर्फ ल्याउने प्रकृया चलिरहेको बताए ।

असोज १२ गते विहान ४ बजे सो घटना गराएर फरार भएका मुख्य आरोपीसहितलाई इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक डम्बर विश्वकर्मा, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव निरीक्षक रुद्र खडका र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले फेला पारेको थियो ।

प्रहरीले यसअघि सो घटनापछि अनुसन्धानका लागि घटनास्थल रुवेल माछा फ्राइका सञ्चालक विशाल कुमालसहित ८ जनालाई पक्राउ गरेको थियो ।

पछिल्लो समाचार

धरानलाई हराउँदै जलपाइगुडी अन्तिम ८ मा

अघिल्लो समाचार

एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.