८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

जनताको ‘मियो’ कांग्रेस नै हो : नेता सिटौला

अशोज २०, २०८०, ७:०१ .शनिबार
0
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २० असोज । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको ‘मियो’ कांग्रेस नै भएको बताएका छन् ।

कांग्रेसको मियो जनता भएको उल्लेख गर्दै उनले आज बिर्तामोडमा पार्टीको जिल्ला सम्मेलनमा भने, ‘हामी नै हौँ जनताको मियो । ००७ सालदेखि यहाँसम्म आइपुग्दा कांग्रेसमा निराशा छैन । अहिले जनता कसरी निराश भए । जहाँ गयो त्यहाँका कार्यकर्ता र नेताले जनता निराश छन् मात्र भन्ने सुनेको छु । छक्कै पर्छु ।’

गृहमन्त्री समेत रहिसकेका सिटौलाले संविधानको नीतिगत निर्णय कांग्रेसले गरेको दावी गरे । अहिलेसम्म कांग्रेसको नेतृत्वको पछि लागेर कम्युनिष्टहरु आएको उनको भनाई छ ।

उनले ०७२ सालमा जारी भएको नेपालको संविधानको अधिकार अहिलेसम्म पालना नभएकोमा चिन्ता व्यक्त गरेका थिए । उनका अनुसार संविधान जारी भएको ३ वर्षभित्र नयाँ शिक्षा ऐन लागू गर्नुपथ्र्यो तर, अहिले आएर त्यस्को खोजी गरिदैँछ । यस्ता धेरै ऐनहरु स्रविधान अनुसार कार्यान्वयन नभएको उनको भनाई छ ।

‘परम्परागत विकासले अब देश चल्दैन । नयाँ मोडलको विकासले मात्र देशमा विकास सम्भव छ । जनस्तरबाट जनताको समस्या बुझ्नु पर्छ । करिव ३० प्रतिशत जनता गरिवीको रेखामुनी छन् । जनप्रतिनिधिहरुले आफ्नो वडाका गरिब जनता छान्ने, कार्यविधि बनाउने र उनीहरुको स्वास्थ्य बीमा लगायतका विषयमा ध्यान दिनुपर्छ । चिया बगान, बसपार्क, होटल, अस्पतालका मजदुरहरुका समस्या बुझेर उनीहरुको जीवनस्तर उठेमात्र समाजवादतर्फ मुलुकअघि बढ्नेछ’–उनले भने ।

पार्टीको महामन्त्री समेत रहिसकेका नेता सिटौलाले कांग्रेसबाट जितेका जनप्रतिनिधिलाई पार्टीले प्रशिक्षण दिन आवश्यक रहेको बताएका छन् । झापामा १३१ वडा मध्ये ५४ वटा वडा कांग्रेसले जितेको छ ।

कार्यक्रममा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भिष्मराज आङदेम्वे, केन्द्रीय सदस्य नैनसिंह महर लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाली कांग्रेसका झापाका सभापति देउमान थेवेको अध्यक्षतामा सम्पन्न जिल्ला सम्मेलनको सञ्चालन सचिव कृष्ण हुमागाईले गरेका थिए ।

पछिल्लो समाचार

कार्कीले विश्वासको मत नलिई दिए राजीनामा

अघिल्लो समाचार

सरकारको विकल्प खोज्ने भन्दा परिमार्जित गर्नुपर्छ : शर्मा

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.