२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सरकारको विकल्प खोज्ने भन्दा परिमार्जित गर्नुपर्छ : शर्मा

अशोज २०, २०८०, २:५९ .शनिबार
0
0
0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २० असोज । सत्ता गठबन्धनका एक घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको विकल्प खोज्ने भन्दा पनि परिमार्जित गरेर लानु पर्ने बताएका छन् ।

आज बिर्तामोडमा नेपाली कांग्रेस झापाको जिल्ला सम्मेलनमा बोल्दै शर्माले सत्ता गठबन्धनको नेतृत्व गरिरहेको पुष्पकमल दाहाल प्रचण्डको सरकारले भ्रष्टचारको फायल खोलेकोमा प्रशंसा गरेका थिए ।

उनले सरकारले संसदमा ल्याएका शिक्षा ऐनको खुलेर विरोध पनि गरेका छन् । सो विधेयकका केहि बुँदाहरु संशोधन गर्नुपर्ने भएकाले हुँबहु पारित गर्न नसकिने कांग्रेस पार्टी कै धारणा रहेको उनको भनाई छ । त्यो विषयमा सरकारले राम्रो काम नगरेको शर्माको गुनासो छ ।

‘समाजको अभिभावक कांग्रेस पार्टी हो’, महामन्त्री शर्माले भने–‘जन्मदाता पनि हो । कांग्रेस भनेको निरन्तर बगिरहने खोला हो । कसैले अहिले आएर व्यण्डबाजा बजाउँदैमा हल्ली हाल्ने पार्टी होइन । नयाँ दलले मिसन ०८४ भनिरहेको अवस्था छ । त्यसले कांग्रेसलाई केहि फरक पार्दैन । कांग्रेसलाई परीक्षाको चिन्ता होइन, अहिले केवल पढ्ने विषयको मात्र चिन्ता छ । चुनाव आउँछ, जान्छ । चुनावमा हारजित हुनु स्वभाविक छ ।’

‘हामीसँग एक्लै सरकार चलाउने मेन्डेट थिएन । ३२ सिटे दलको प्रधानमन्त्री बनाएर सरकार चलाउने भनेर विपक्षी दलले भन्ने गरेका छन् । त्यो त एमालेले पनि ३२ सिटे दलको प्रधानमन्त्री बनाउन खोजेकै हो ।’

उनले अहिलेसम्म बनेका छ लेण्डका सडक, विजुली, पानी, एयरपोर्ट लगायतका सबै विकास निर्माणका काम र ऐन कानुनहरु कांग्रेसको नेतृत्वमा बनेको दावी गरे ।

उनका अनुसार अहिलेसम्म कांग्रेस भन्दा बढी सरकार चलाउने एमाले हो । एमालेले के गर्यो । कांग्रेसले महानायक वीपीको विचारलाई पैरवी गरिरहेको छ । एमालेले मदन भण्डारीको जनताको वहुदलिय जनवादलाई शिरोपर गर्यो ।

उनले कांग्रेसका नेता तथा कार्यकर्ताहरुले पार्टीभित्र अन्तरविरोध, अन्तरघातको रटान छाडेर विहानै तुलसीको मोटमा पानी हाल्दा अब अन्तरविश्वास, अन्तरविश्वासलाई जप्न आग्रह समेत गरे ।

पछिल्लो समाचार

जनताको ‘मियो’ कांग्रेस नै हो : नेता सिटौला

अघिल्लो समाचार

धुलाबारीकाे साख जाेगाउन दाेस्राे पटक महाेत्सव

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.