९ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

धुलाबारीकाे साख जाेगाउन दाेस्राे पटक महाेत्सव

अशोज २१, २०८०, १०:१३ .आइतवार
0
0
0
SHARES
64
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २१ असाेज । धुलाबारीमा मेची चेम्बर अफ कमर्सले दाेस्राे पटक महाेत्सव लगाउने भएको छ ।

आज कमर्सले धुलाबारी स्थित राेयल निर्वानमा आयोजना गरेकाे पत्रकार सम्मेलनमा यही असाेज २६ गतेदेखि ´धुलाबारी महाेत्सव-२०८०´ लगाउने भएको जानकारी दिएकाे हाे ।

कमर्सका महासचिव प्रकाश खड्काले यहि असाेज २६ गतेदेखि २१ दिने महाेत्सव सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

मेचीनगर नगरपालिका र जिल्ला प्रसाशन कार्यालय झापाबाट कानुनकाे मापदण्डमा रहेर महाेत्सव सञ्चालन गर्न पाउने स्वीकृति लिएकाे प्रदीप ईन्टरप्राइजेजका सञ्चालक एवम् ठेकेदार रेवन्त कटुवालले जानकारी दिए ।

महाेत्सवमा कमर्सकाे ५ वटा स्टलसहित १५ स्टल रहनेछ । कमर्सकाे सचिवालय, स्वास्थ्य, मिडिया हेल्थ डेक्स, अशक्त र अपाङ्ग, हस्तकलाकाे स्टलसहित अन्य १० वटा स्टल रहने उनले बताए ।

कृषि, पर्यटकीय व्यापारिक सांगीतिक तथा फुड फेस्टिवल महाेत्सवमा करिव ४५ लाख खर्च लाग्ने अनुमान गरिएकाे छ ।

नाफा कमाउने उद्वेश्यले नभइ धुलाबारी बजारकाे पुरानाे साखलाई बचाउने र यहाँको कृषिलाई प्रबर्द्धन गर्ने लक्ष्यका साथ साे महाेत्सव लगाउने तयारी गरिएको महासचिव खड्काले बताए ।

हङकङ मार्केटकाे रूपमा परिचित धुलाबारी बजार केही वर्षदेखि असुरक्षा र व्यापार घाटाका कारण व्यापारीहरू पलायन भईरहेका छन् ।

महाेत्सवमा राटेपिङ्ग, नाउँ, बालबच्चाका लागि मनाेरञ्जनका सामाग्री लगायत सांस्कृतिक कार्यक्रमहरू हुनेछ ।

महाेत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूकाे वेजाेड सांगीतिक प्रस्तुति रहने छ ।

टिकटकाे मूल्य एकसयदेखि २ सय रूपैयाँसम्म लाग्ने छ । महाेत्सवमा सीसी क्यामेरा र सुरक्षाकाे प्रबन्ध मिलाइएकाे छ ।

महाेत्सवमा १० वर्षका विद्यार्थी, ज्येष्ठ नागरिक र असहायहरूलाई नि:शुल्क गरिएको आयोजककाे भनाई छ ।

गतवर्ष आयोजना गरिएको महाेत्सव विभिन्न कारणले गर्दा घाटामा गएकाे कमर्सका अध्यक्ष रूकमिणा आचार्य पाेखरेलले बताइन् ।

उनले विगतकाे पाठ सिकेर यसपटक व्यवस्थित महाेत्सव लगाउन सुरू गरिएको बताइन् । उनले महाेत्सव सफल बनाउन सबैलाई सहयाेग गर्न आग्रह गरिन् ।

महाेत्सवकाे उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गाेपालचन्द्र बुढाथोकीले गर्नेछन् ।

महाेत्सव सञ्चालनका लागि १०१ मुल समिति गठन गरिएको छ । महाेत्सव मुल व्यवस्थापन समिति संयाेजकमा कमर्सका निवर्तमान अध्यक्ष रविन वस्नेत, सहसंयाेजकमा ध्रुबविक्रम नेम्बाङ, सचिवमा प्रकाश खड्का लगायत रहेका छन् ।

महाेत्सव लगाउन धुलाबारी राेलिङ क्लबकाे अहम भूमिका रहेकाे छ ।

पछिल्लो समाचार

सरकारको विकल्प खोज्ने भन्दा परिमार्जित गर्नुपर्छ : शर्मा

अघिल्लो समाचार

हमास र इजरेली सेनाबीच भिडन्त जारी

Related Posts

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने
banner -1

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

माघ ९, २०८२, ११:४३ .शुक्रबार
कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह
banner -2

कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह

माघ ९, २०८२, १०:२७ .शुक्रबार
चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती
banner

चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती

माघ ९, २०८२, ९:१४ .शुक्रबार
अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
box -1

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.