२० मंसिर २०८०, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एकाई सभा

सहाराले दियो दशैँको मुखमा १५२ सदस्यलाई वृद्वभत्ता

अशोज २१, २०८०, ८:५४ .आइतवार
0
0
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २१ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २७ औँ एकाई साधारण सभाको अवसरमा दशैँको मुखमा सदस्यहरुलाई वार्षिक सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

आज संस्थाले धुलाबारी स्थित अतिथि सदनमा आयोजना गरेको एकाई साधारण सभामा १५२ जना सदस्यहरुलाई कुल एघार लाख ८७ हजार वितरण गरेको हो ।

सदस्य पोषण भत्ताबाट एकल महिलालाई जनहि ८ हजार, ६६ देखि ७० वर्षका ज्येष्ठ नागरिकलाई ६ हजार, ७१ देखि ८० वर्षका ज्येष्ठ नागरिकलाई ८ हजार र ८१ देखि ८५ वर्षका सदस्यहरुलाई जनहि १० हजार, ८६ वर्ष माथिकालाई २५ हजारका दरले जनहि वार्षिक सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो ।

मेचीनगर नगरपालिका–९ का वडाध्यक्ष कञ्चनकुमार तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धुलाबारी सेवा कार्यालयका पूर्व परामर्स समितिका संयोजक हरिचरण बानियाँ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका केन्द्रीय कोषाध्यक्ष डम्बरबहादुर देउजाको अध्यक्षता रहेको थियो । उनले अध्यक्षको प्रतिवेदन र नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

त्यस्तै सेवा कार्यालयका सदस्य चन्द्रमणि पौडेलले आ.व. २०७९÷८० को लेखा परीक्षण, सदस्य गुहेश्वारी कार्कीले लेखा सुपरविेक्षण र उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभामा करिव ८ सय जना सदस्यको सहभागिता रहेको कार्यक्रममा माइन्युट प्रमाणिकरण समेत गरिएको सेवा कार्यालयका संयोजक भगिरथ शर्मा सुवेदीले बताए ।

कार्यक्रमको सञ्चालन सेवा कार्यालयका प्रमुख अरुण श्रेष्ठ र सदस्य गोपाल वस्नेतलेसंयुक्त रुपमा गरेका थिए ।

पछिल्लो समाचार

दोस्रो एकता स्पोर्टिङ गोल्डकपको तयारी पूरा

अघिल्लो समाचार

हमासको आक्रमणमा १० नेपाली मारिएको पुष्टि

Related Posts

मेचीनगरमा विषालु वनस्पति मास्ने अभियान
banner

मेचीनगरमा विषालु वनस्पति मास्ने अभियान

मंसिर १७, २०८०, ८:२८ .आइतवार
पत्रकार पुरीसहित ८ जना सम्मानित
box -3

पत्रकार पुरीसहित ८ जना सम्मानित

मंसिर १६, २०८०, ९:३४ .शनिबार
हिन्दु सनातन धर्म सबैको साझा धर्म : उपसभामुख राना
banner -2

हिन्दु सनातन धर्म सबैको साझा धर्म : उपसभामुख राना

मंसिर १५, २०८०, ९:४७ .शुक्रबार
महापुराण सुरू हुनु अघि नै १५ लाख घाेषणा 
banner

महापुराण सुरू हुनु अघि नै १५ लाख घाेषणा 

मंसिर १४, २०८०, ७:०४ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In