२७ कार्तिक २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरका कर्मचारी पनि आन्दोलित

अशोज २३, २०८०, २:३६ .मङ्लबार
0
0
0
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २३ असोज । काठमाडौँमा आन्दोलनमा गएका स्थानीय तहका कर्मचारीलाई प्रहरीले लछारपछार पार्दै कुटपिट गरेको विरूद्ध मेचीनगरका कर्मचारीहरु पनि आन्दोलित भएका छन् ।

सोमबार काठमाडौंमा सरकारले प्रहरी प्रशासन लगाएर आन्दोलनरत कर्मचारीमाथि दमन गरेपछि त्यसका विरुद्व नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति मेचीनगरले विरोध जनाएको हो ।

कर्मचारी कुटपिट अन्त्य गर, कर्मचारी माथिको दमन बन्द गर भन्दै आज नगरपालिकाको मुख्य प्रवेशद्वार गेटमा विरोध कार्यक्रमको आयोजना गरेर नगरपालिका कर्मचारीले विरोध गरेको छ ।

कार्यक्रममा मेचीनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति मेचीनगरका निवर्तमान अध्यक्ष रविनसन थापा मगर, सल्लाहकार सदस्य जीवन भट्टराई र पवित्रा ढकाल लगायतले बोलेका थिए । उनीहरूले कर्मचारीहरूको जायज मागलाई राज्यस्तरबाट चाडैं सम्बोधन हुनुपर्ने धारणा राखे ।

सरकारले कर्मचारी, कर्मचारीवीच विभेद गरेको भन्दै अहिले देशैभर कार्यरत कर्मचारीहरू आन्दोलनरत छन् । स्थानीय तहमा कार्यरत कर्मचारीलाई सरकारले विभेद गरेपछि उनीहरू अहिले विभिन्न मागसहित आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति मेचीनगर सचिव आयुसमान निरौलाको अध्यक्षतामा आयोजना भएको विरोध कार्यक्रमको सञ्चालन सहसचिव नरमाया निरौलाले गरेकी थिइन् ।

पछिल्लो समाचार

भोलिदेखि काँकरभिट्टामा ´म्लेच्छ` नाटक 

अघिल्लो समाचार

प्रहरीमा उजुरी दिन्न्, पालाको पैंचो लिन्छु : दुर्गा प्रसाई

Related Posts

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार
झापा महिला गोल्डकप : उपाधिमा पुलिस र एपिएफको दावी
banner -2

झापा महिला गोल्डकप : उपाधिमा पुलिस र एपिएफको दावी

कार्तिक २३, २०८२, १२:४३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.