४ माघ २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मागुरमाडी वनकाे सभामा पूर्व अध्यक्षहरु सम्मानित

अशोज २६, २०८०, १०:५१ .शुक्रबार
0
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २६ असाेज । मेचीनगरको पर्यटकीय सिमसार रहेको मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं. १ को २८ औं वार्षिक साधारण सभामा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ ।

समूहको बिहीवार सिमसार परिसरमा आयोजित साधारण सभामा संस्थापक अध्यक्ष कर्णबहादुर राई, रुद्रप्रसाद पोखरेल, जीवन पौडेल, गोविन्द थापा, भक्तिप्रसाद आचार्य र बमबहादुर बेघालाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

समूह सञ्चालनमा एक वा दुई कार्यकालसम्म रहेर योगदान पुर्याए वापत उनीहरुलाई सम्मान गरिएको हो ।

यस्तै, समूहलाई हरसमय सहयोग पुर्याउने उपभोक्ता संगीता थापालाई पनि सम्मान गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघको पूर्व केन्द्रीय सदस्यसमेत रहेकी थापाले विभिन्न कालखण्डमा समूह सञ्चालनमा सकारात्मक भूमिका निर्वाह गर्दै आएकी छन् । यस्तै, पूर्व कर्मचारी चन्द्रबहादुर बस्नेतलाईसमेत सम्मान गरिएको छ ।

वन समूहका अध्यक्ष अम्बरबहादुर लिम्बूको अध्यक्षतामा तथा मेचीनगर वडा नं. ९ का वडाध्यक्ष कञ्चन तामाङको प्रमुख आतिथ्यतामा भएको उद्घाटन सत्रको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, मेची सव–डिभिजनका डिल्लीप्रसाद पोखरेल, सम्मानित व्यक्ति संगीता थापा, वन समूहका पूर्व अध्यक्ष बमबहादुर बेघा, थोप्लेविरान सावका अध्यक्ष कृष्णप्रसाद कोइराला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वन समूहका उपाध्यक्ष जोखेन मेचेले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यालय सचिव तीर्थराज खड्काले गरेका थिए । बन्दसत्रमा अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन पारित भएको छ ।

पछिल्लो समाचार

धुलाबारी महाेत्सव : आज रचना रिमाल आउने

अघिल्लो समाचार

झापा एफसी सेमिफाइनलमा

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.