२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

धुलाबारी महाेत्सव : आज रचना रिमाल आउने

अशोज २६, २०८०, १०:०० .शुक्रबार
0
0
0
SHARES
103
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी , २६ असाेज । मेची चेम्बर अफ कमर्सले आयोजना गरेकाे धुलाबारी कृषि तथा पर्यटन महाेत्सव शुक्रबारदेखि सुरू भएको छ ।

महाेत्सवकाे उद्घाटन मेचीनगर नगरपालिकाका कार्यवाहक मेयर ह्दय राजबंशीले गरेका थिए ।

महाेत्सवकाे उद्घाटन अतिथिहरू राेटेपिङमा चढेर गरेका थिए ।

प्रमुख अतिथि कार्यवाहक मेयर राजबंशीले महाेत्सवले संस्थाले मुनाफा कमाउने भन्दा पनि कृषि तथा पर्यटनकाे व्यापारिक प्रर्वधनमा जाेड दिन आग्रह गरे ।

कार्यक्रममा कार्यवाहक मेयर राजबंशी, मेचीनगर-१० का वडाध्यक्ष नारायण खनाल लगायतले महाेत्सव सफलताकाे शुभकामना मन्तव्य राखेका थिए ।

महाेत्सव कार्तिक १५ गतेसम्म सञ्चालन हुनेछ । महाेत्सवमा कृषि तथा पर्यटनसँग सम्बन्धिका स्टल, राेटेपिङ, बालबालिकाका लागि मनाेरञ्जनका सामाग्रीहरू र राष्ट्रिय तथ स्थानीय कलाकारहरूद्वारा सांस्कृति कार्यक्रम हुने संस्थाका पूर्व अध्यक्ष एवम् महाेत्सव व्यवस्थापन समितिका संयाेजक रविन वस्नेतले बताए ।

महाेत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूकाे वेजाेड प्रस्तुति रहने आयोजकले जनाएकाे छ ।

आजसाँझ स्थानीय कलाकारहरूकाे सांगीतिक प्रस्तुति रहने प्रदिप ईन्टरप्राईजेजका सञ्चालक एवम् ठेकेदार रेवन्त कटुवालले जानकारी दिए ।

उनले भाेलि (शनिवार) चर्चित कलाकार रचना रिमालकाे वेजाेड प्रस्तुति रहने बताए ।

मेची चेम्बर अफ कमर्स मेचीनगरकी अध्यक्ष रूकमिणा आचार्य पाेखरेलकाे अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमकाे स्वागत उपाध्यक्ष कृष्ण पनेरूले र सञ्चालन महासचिव प्रकाश खड्काले गरेका थिए ।

 

पछिल्लो समाचार

मुख्यमन्त्रीमा इन्द्र आङ्वो र केदार कार्कीको दावी पेश

अघिल्लो समाचार

मागुरमाडी वनकाे सभामा पूर्व अध्यक्षहरु सम्मानित

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.